जन्म दिनको अबसर पारेर आफुले SLC दिएको विद्यालयमा बृक्षारोपण गर्दै रोहित लामिछाने मगर


जन्म दिनको अबसर पारेर आफुले Slc दिएको विद्यालयमा बृक्षारोपण गरेका छन आँपको बिरुवा र फुलहरु रोपेर जन्म दिन मनाइयको स्कुल सनराइज बोर्डिङ स्कुल दैलेख जन्म दिनको दिन ठूलो पार्टी गरेर खर्छ गर्नु भन्दा बिरुवा रोपेर बाताबरण स्वच्छ बनाउन सके धेरै मान्छेहरुको आयु केही लम्बिन्छ। ठुला बिपत्ति लाई रोक्न सकिन्छ,जलबायु परिबर्तनको प्रभावलाई घटाउन मद्दत गर्छ साबिक नेपाल मगर संघ काठमाडौ दैलेख सम्पर्क कमिटीका अध्यक्ष तथा विद्यार्थी नेता रोहित लामिछाने मगर हुन।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देश वाडीपहिरो प्रभावितको उद्धार गरेर तत्काल राहत प्रदान गर्न नेपाल मगर संघ केन्द्रिय समितीको जोडदार माग
मगर अभियान आफ्नो गति र विधिमा चालू:नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर
भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar