ट्राफिक व्यवस्थापनको एकिकृत कार्ययोजना वनाएर यातयात आवागमनलाइ चुस्त बनाउन गृहमन्त्री ‘वादल’को कडा निर्देशन


काठमाण्डौ –माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले विकाससँग प्रत्यक्ष जोडिएका यातायात आवागमनलाई चुस्त पार्न सम्बद्ध निकायलाई कडा निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज आयोजित ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा उनले ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन समेत कडा निर्देशन दिए ।
‘सवारी आवागमनलाई नियमित गर्ने महत्वपूर्ण भूमिका ट्राफिक प्रहरीको हो, ट्राफिक व्यवस्थापन विकाससँग प्रत्यक्ष जोडिएको हुन्छ’, माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले भने, ‘यातायात अवरोध नहोस्, नियमित होस् भन्नेतर्फ ध्यान जाओस् ।’

माननिय गृहमन्त्री रामबहादुर थापामगर ‘वादल’ले प्रतिप्रश्न गर्दै भने, ‘नागढुंगाबाट सिंहदरबार आउन तीन घण्टा लाग्ने हो भने जनताले कसरी सेवा पाउने र उद्योगीले आफ्नो व्यवसाय कसरी अगाडि बढाउन सक्छ ?’
यातायात राम्ररी चलेन भने विकास र सेवासमेत अबरुद्ध हुने उल्लेख गर्दै उनले हिजोको तुलनामा आवागमन केही प्रभावकारी भए पनि अझै नपुग रहेको बताए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना १४७ जना ,कुल संक्रमितको संख्या १८,२४१ जना पुग्यो, मृत्यु हुनेको संख्या ४३ जना पुग्यो।
बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)
बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)
असाहय बिरामीलाई नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष नविन रोका मगर ज्युको नेत्रित्वमा सहयोग हस्तान्तरण
नेपाली मुक्तीकामी आन्दोलनका अविचलित संघर्षका प्रेरणादायी अभिवाक बर्मन बुढा मगर निधनप्रति प्रचण्ड द्धारा दु:ख व्यक्त



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar