उपत्यकामा ६ सहित देशभर १३९ जना कोरोना,कुल संक्रमितको संख्या १८,७५२ जना पुग्यो।


काठमाडौं । उपत्यकामा ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।

यस्तै पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ  र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उनले बताए । 

हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको पनि गौतमले बताए । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:गृहमन्त्री ‘वादल’को कडा जवाफ ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, यसलाई परिवर्तन गर्नुपर्छ।
बरमन बुढा मगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबीन रोकामगरले संघको झण्डा ओढाएर सम्मान श्रद्धाञ्जली अर्पन
ट्राफिक व्यवस्थापनको एकिकृत कार्ययोजना वनाएर यातयात आवागमनलाइ चुस्त बनाउन गृहमन्त्री ‘वादल’को कडा निर्देशन
बाडी तथा डुवान व्यवस्थापनसम्वन्धी (जेसीआइएमफएम)लाइ भारतिय पक्षसँग वार्ता गर्न उर्जामन्त्री अनन्त’को कडा निर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar