मगर संसारद्वारा पीडित गायिका देवी पल्लीमगरलाई रू.७०,२१६ सहयोग रकम हस्तांतरण


काठमाण्डौ: गर संसार(magar sansar) photo gallery ग्रुप भित्र केहि दिन अघि गुल्मीका दुबै मृगौला तथा दुध क्यान्सर रोगी गायिका देवी पल्लीमगरलाई सहयोग गरीदिनु भनी एडमिनले गरेको पोस्टको आधारमा अभियान बिना अपिलको भरमा बिश्वास गरि मगर संसारको माध्यमबाट बिरामि कहा पुर्याईदिनु भनी ग्रुप भित्र रू.७०,२१६ /- जम्मा भयको सहयोग रकम आज २०७७ साउन १२ गते सोमबारको दिन मगर संसारका पर सनम बुढा मगर ज्यूद्वारा बिरामि देवी पल्ली मगरको निवास काठमाण्डौं मनमैजू मा पूगी सहयोग रकम हस्तांतरण गरेको जानकारी गर्दछौ।

देवि पल्ली मगर सम्म पुर्याईदिनु भनी सहयोग गर्नुहुने सहयोगि दाताहरु निम्न छःन:-
१) मुना लम्तरी मगर – पाल्पा हाल चितवन भरतपुर रू.५०००/-
२) खुम सारू मगर – नवलपुर बुलिंटार-२ हाल मलेशिया रू.२,०००/-
३) ममता तिलिजा मगर – म्याग्दी दग्नाम -पाउद्वार हाल -जापान रू.५,०००/-
४)प्रेम झाक्री मगर – गुल्मी मदाने-२, हाल मलेशिया रू.५,२९१/-
५) थमन नाइसा मगर – बागलूङ ताराखोला गाउपालिका -१,माझखर्क हाल-बहराईन रू.५,०००/-
६) राज लम्तरी मगर(एडमिन) – बागलूङ् बसाई बुटवल हाल जापान – रू.५,०००/-
७) प्रनिश आले मगर(एडमीन) – रामेछाप हाल काठमाण्डौ रू.५,०००/-
८) तर्क ब.सोती मगर फेसबुक आइडी सन्दीप पाल्पाली – पाल्पा, निस्दी-५,ढुंगानाबेशी रामपुर हाल कतार रु.१०,०१०/-
९) लक्ष्मण सारू मगर – स्याङजा चापाकोट-४लामडांडा रू.५,१००/- (जन्मदिनको अवसर पारी सहयोग)
१०) दीपेन्द्र थापा मगर – बागलूङ हाल papua new guinea(PNG) रू.१०,०००/-( जन्मदिनको अवसर पारी सहयोग)
११) सूरज आले मगर – चितवन रू.२,५००/-
१२) लीला मगर – ओखलढुंगा हाल रसुवा रू.५,०००/-
१३)अमिशा मगर – नवलपरासी हाल रसुवा रू.२,५००/-( बिरामि देवी पल्ली मगरको बैंक खातामा जम्मा)

१४)नर्ब थापा मगर – गोर्खा,शहिद गाउपालिका -३,माथिल्लो ग्याझा मगर गाउ रू.२,८१५/-( बिरामि देवी पल्ली मगर को बैंक खातामा जम्मा)
———————————-
1,जम्मा :- रू.७०,२१६/-
2, बिरामिको बैंक खातामा :- रू.५,३१५/-
3,एडमीनको साथमा रू.६४,९०१/- रकम

सहयोगी मनहरूमा हार्दिक आभार ब्याक्त गर्दछौ।
मगर संसार एडमीन परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न,प्रधानमन्त्री ओलीले वैठक विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्षतामा वैठक सुरु
ट्राफिक व्यवस्थापनको एकिकृत कार्ययोजना वनाएर यातयात आवागमनलाइ चुस्त बनाउन गृहमन्त्री ‘वादल’को कडा निर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar