बैंकका कर्मचारीलाइ नरोक्न गृह मन्त्रालयको उपत्यकाका प्रमुख जिल्ला अधिकारीलाइ निर्देशन


काठमाडौं। बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो।

विहीबार प्रहरीले उपत्यकामा बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स संघले सवै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवाभित्र पर्ने बैंकलाई संचालनका लागि सहजता प्रदान गर्न बैंकर्स संघले आव्हान गरेसँगै गृहको उक्त निर्देशन आएको हो ।  

गृहले उपत्यकाका तीनवटै जिल्ला प्रशासनलाई पत्र पठाएर अत्यावश्यक सेवाभित्र रहेको बैङ्किङ प्रणाली संचालनमा ल्याउन कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ७०७ जना,कुल संक्रमितको संख्या जना २९,६४६५ जना पुग्यो भने मृत्यु हुनेको संख्या १२६ जना पुग्यो।
उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले लकडाउनका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध
उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले लकडाउनका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar