थप कोरोना ८८५ जना ,कुल संक्रमित संख्या ३४,४१८ जना पुग्यो।


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 
उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ।  
यस्तै हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमाहोम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागथत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा 
१३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संसार राहतकोषमा प्रनिश आलेले गरे रू.५०,००५/- रुपिया सहयोग
झुट्ठा मुद्दा तुरुन्त फिर्ता गरि पिडितसंग माफी माग्न नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगरको माग
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar