रामेछाप स्थाइ र काठमाण्डौं अस्थायी श्रमिक तथा मजदुर ४०० व्यक्ती परिवारहरुलाइ खाद्यान्न वितरण


रामेछाप:विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको परिस्थितिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि नेपालमा भएको लकडाउनका बाबजुत जनतामा सवै खालको समस्या पर्न गएको छ, रामेछाप लिखुतामाकोशी गाउपालिका वाड. न. २ निबासि केसर बहादुर पौडेल वरिष्ठ समाजसेबि हुनुहुन्छ।रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका भित्र र जिल्लाका विभिन्न गाउपालिका र नगरपालिका भित्र रहेका रामेछाप स्थाइ र काठमाण्डौं अस्थायी श्रमिक तथा मजदुर र केहि बेरोजगार निम्न अबस्था भएका ब्यक्तीहरुलाइ लगभग ६,५०,०००/- बराबरको खाद्यान्न ४०० जनाको लागि भएको छ।
श्रमिक तथा मजदुर र केहि बेरोजगार निम्न अबस्था भएका ब्यक्तीहरुलाइ लगभग ६,५०,०००/- बराबरको खाद्यान्न ४०० जनाको लागि

यो स्वयम आफू र नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापका अध्यक्ष एवम् गायक सिवराम मगर’सिवसागर’ र भृङ्गेसोर सेवा समाजका बरिस्ठ उपाध्यक्ष विजय राना मगरको सहभागितामा वितरण गर्नुभएको मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको छ।

यो पनी :नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको निर्देशन नेत्रित्वमा राहत वितरण सम्पन्न

यो पनी: महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष तारामाया थापा मगरको नेत्रित्वको टिमले राहत कोषमा १५ हजार सहयोग

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar