रामेछाप स्थाइ र काठमाण्डौं अस्थायी श्रमिक तथा मजदुर ४०० व्यक्ती परिवारहरुलाइ खाद्यान्न वितरण


रामेछाप:विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको परिस्थितिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि नेपालमा भएको लकडाउनका बाबजुत जनतामा सवै खालको समस्या पर्न गएको छ, रामेछाप लिखुतामाकोशी गाउपालिका वाड. न. २ निबासि केसर बहादुर पौडेल वरिष्ठ समाजसेबि हुनुहुन्छ।रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका भित्र र जिल्लाका विभिन्न गाउपालिका र नगरपालिका भित्र रहेका रामेछाप स्थाइ र काठमाण्डौं अस्थायी श्रमिक तथा मजदुर र केहि बेरोजगार निम्न अबस्था भएका ब्यक्तीहरुलाइ लगभग ६,५०,०००/- बराबरको खाद्यान्न ४०० जनाको लागि भएको छ।
श्रमिक तथा मजदुर र केहि बेरोजगार निम्न अबस्था भएका ब्यक्तीहरुलाइ लगभग ६,५०,०००/- बराबरको खाद्यान्न ४०० जनाको लागि

यो स्वयम आफू र नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापका अध्यक्ष एवम् गायक सिवराम मगर’सिवसागर’ र भृङ्गेसोर सेवा समाजका बरिस्ठ उपाध्यक्ष विजय राना मगरको सहभागितामा वितरण गर्नुभएको मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको छ।

यो पनी :नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको निर्देशन नेत्रित्वमा राहत वितरण सम्पन्न

यो पनी: महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष तारामाया थापा मगरको नेत्रित्वको टिमले राहत कोषमा १५ हजार सहयोग

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar