नेपालको जनसंख्या तिन करोड नाघ्यो।


काठमाडौं । नेपालको जनसंख्या तीन करोड नाघेको छ । शुक्रबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या तीन करोड नाघेको जनाएको हो ।

२०६८ मा भएको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४थियो । नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुने गरेको छ । २०७८ सालमा जनगणना हुनेछ।

तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार दिउँसो नेपालको जनसंख्या तीन करोड ६३४ रहेको छ । विभागले औसत जनसंख्या वृद्धिका आधारमा संख्या अपडेट गर्दै आएको छ ।

नेपालमा औसत दैनिक जनसंख्या वृद्धिको आधारमा विभागले यो संख्या अपडेट गर्छ । सोही आधारमा असार १२ गते नेपालको जनसंख्या तीन करोड नाघेको हो । नेपालको जन्मदर सन् २०२० सम्म औसतमा २.१७ रहेको विभागले जनाएको छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:लागुऔषध ओसारपसार नियन्त्रण गर्न नया रणनितीका साथ लागेका छौं: माननिय गृहमन्त्री रामवहादुर थापामगर’वादल’
नेकपा स्थायी कमिटाि बैठक चल्दै: यी ७ वटा एजेण्डामा स्थायी कमिटी सदस्यले विचार राख्दै
सरकारले आदिवासी जनजाती प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तिमगर नियुक्त
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar