स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो।
यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। यीमध्ये काठमाडौं जिल्लामा ३ जना थपिएको उनले जानकारी दिए। त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ।
हालसम्म मृतक ३८ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण भएको छ।विश्वमा हालसम्म १ करोड २८ लाख बढी संक्रमित भएका छन्। ५ लाख ६८ हजार बढीको निधन भएको छ।
तपाइलेDigital currency exchangers
यो पनी पढौ:पार्टी एकता जोगाउन संंघर्ष गरिरहेको छु: नेकपा अध्यक्ष पुर्वप्रधानमन्त्री प्रचण्ड
•थप कोरोना ७० जना,कुल संक्रमितको संख्या १६,७१९ जना पुग्यो, थप मृत्यु ३ जना, मृत्युको संख्या३८ जना पुग्यो
•प्राकृतिक प्रकोप वाढी पहिरोले दुर्घटना भएको आ- आफ्नो भूगोलमा पिडितहरुलाई सकेको सहयोग गर्न र उद्धारमा सहभागी भएर मानवीय योग्दान दिन विशेष अपिल: अध्यक्ष नविन रोका मगर
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।