आइतवार थप ८२ जना कोरोना ,कुल संक्रमितको संख्या १६,८०१ जना पुग्यो।

कोरोना भाइरस अपडेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो।

यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। यीमध्ये काठमाडौं जिल्लामा ३ जना थपिएको उनले जानकारी दिए। त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ।

हालसम्म मृतक ३८ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण भएको छ।विश्वमा हालसम्म १ करोड २८ लाख बढी संक्रमित भएका छन्। ५ लाख ६८ हजार बढीको निधन भएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:पार्टी एकता जोगाउन संंघर्ष गरिरहेको छु: नेकपा अध्यक्ष पुर्वप्रधानमन्त्री प्रचण्ड
थप कोरोना ७० जना,कुल संक्रमितको संख्या १६,७१९ जना पुग्यो, थप मृत्यु ३ जना, मृत्युको संख्या३८ जना पुग्यो
प्राकृतिक प्रकोप वाढी पहिरोले दुर्घटना भएको आ- आफ्नो भूगोलमा पिडितहरुलाई सकेको सहयोग गर्न र उद्धारमा सहभागी भएर मानवीय योग्दान दिन विशेष अपिल: अध्यक्ष नविन रोका मगर
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar