युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नुपर्छ? चेतनामुलक कार्यक्रमबारे महत्त्वपूर्ण सूचना


मगर संसार ग्रुप भित्र साउन १७ गतेदेखी हुन गईरहेकाे चेतनामुलक कार्यक्रमबारे महत्त्वपूर्ण सूचना

“लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशनकाे बानी हटाऊ, स्वास्थ रहाैँ सभ्य समाजकाे निमार्ण गराैँ”
साउन १७ गते युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नुपर्छ? भन्ने शीर्षकमा ३ मिनेट माथिको भिडियो बनाई पोस्ट गर्नुपर्ने चेतनामुलक बक्तृत्वकला प्रतियोगिता २०७७ सुरु हुने
चेतनामुलक बक्तृत्वकला प्रतियोगिता
👉 २०७७ साउन १७ गते शनिबार मध्याह्न १२ बजे बाट सुरु हुदै
✅ मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र बिभिन्न प्रतियोगिताहरु मध्य मगर लाफाहरूको चाहाना र भिन्न किसिमको प्रतियोगिताको माग अनुसार सबै उमेर समूहलाई सहभागी गराउने उद्देश्यले निम्न मिति र समयमा युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नुपर्छ? भन्ने शीर्षकमा भिडियो बनाई पोस्ट गर्नुपर्ने चेतनामुलक बक्तृत्वकला प्रतियोगिता २०७७ आयोजना गरिएकोले सम्पूर्ण मगर लाफाहरुमा सहभागि भई प्रतियोगिताको सोभा बढाई दिनुहुन हार्दिक अपील गर्दछौ।

✅ शीर्षक:- युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नु पर्छ? भन्ने शीर्षकमा तीन मिनेट माथिको भिडियो बनाई पोस्ट गर्नुपर्ने।
✅ प्रतियोगिता सुरु :२०७७ साउन १७ गते शनिवार मध्याह्न १२ बजे बाट साउन २१ गते बुधबार सम्म
✅ प्रतियोगिता मगर संसार(Magar Sansar) Photo Gallery भित्र हुने
✍️ बक्तृत्वकला प्रतियोगिताको नियमहरु ✍️
………………………….
👉 १) बक्तृत्वकला प्रतियोगितामा सबै उमेर समुहका मगर लाफाहरु सहभागि हुन सकिनेछ।

👉 २) मगर भाषा र खस भाषा दुबै मान्य हुने।भाषा र मगर पोशाक अनिवार्य नहुने।

👉 ३) युबाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन?यसबाट बच्न के गर्नु पर्छ? भन्ने चेतनामुलक शीर्षकमा ३ मिनेट वा ३ मिनेट भन्दा बढिको भिडियो बनाई आफैले पोस्ट गर्नुपर्ने छ।

👉 ४) भिडियो बनाउँदा आफ्नो परिचय खुलाउनु पर्नेछ र पोस्ट गर्दा पनि नाम,ठेगाना,हालको बसाई लेखी एडमीनले दिइयको समय अवधि भित्र पोस्ट गरीसक्नु पर्नेछ।

👉 ५) भिडियो पोस्ट गर्ने समय २०७७ साउन १७ गते शनिवार मध्याह्न १२ बजेदेखी रातिको ९ बजे भित्र अनिवार्य पोस्ट गर्नु पर्नेछ।

👉 ६) भोटिंग समय ४ दिन अर्थात साउन २१ गते बुधबार मध्यान्ह १२ बजे सम्म मात्र रहने छ।

👉 ७) नतीजा like र जजको 50/50% को आधारमा सार्बजनिक हुनेछ। र प्रतियोगिताको मूल्यांकन श्याम राना मगर, सरला थापा मगर र मन मास्की राना मगरले गर्नु हूनेछ।

👉 ८) सबै like लाई सम्मान अंक दिइने ,share,मेंशन,tag, cmt सबै खुल्ला रहनेछ। मगर लाफाहरुलाई जोइन्ड गर्नुपर्नेछ।

👉 ९) नतीजा भोटिंग समय सकिएको ४ घण्टा पछि सार्बजनिक गरिने।

👉 १०) प्रतियोगितामा कुनै बिबाद उत्पन्न भएको खण्डमा एडमिनको निर्णय नै अन्तिम निर्णय हूनेछ।
—————————-
🏆🏆🏆🏆पुरस्कारहरु:-🏆🏆🏆🏆🏆

✅ प्रथम :- रू.१०,०००/- + सम्मान पत्र
✅ दोस्रो :- रू.७,०००/- + सम्मान-पत्र
✅ तेस्रो :- रू.५,०००/ + सम्मान-पत्र
✅ सान्त्वना :- रू.३,०००/- + सम्मान-पत्र

🌹🌹पुरस्कार प्रायोजकहरु निम्न छःन:-🌹🌹

🙆१) प्रथम पुरस्कार प्रायोजक : थमन नाइसा मगर – बागलूङ् ताराखोला गाउपालिका -१ माझखर्क, हाल बहराईन

🙆२) दोस्रो पुरस्कार प्रायोजक:- इन्द्र राना मगर-आँबु खैरेनी -१ सत्रसय(रानागाऊ)बसाई दमौली,तनहुँ,हाल: ब्रुनाई

🙆३) तेस्रो पुरस्कार प्रायोजक: सीजन रोका मगर – बागलूङ हाल कोरिया

🙆४) सान्त्वना पुरस्कार प्रायोजक:- दिपेश मगर- दैलेख गुरास गाउपालिका -७, बसाई नेपालगंज हाल मलेशिया

(Note :- पुरस्कार प्रत्यक्ष भेटेर दिन सम्भब नभयको खण्डमा बैंक वा ime मार्फत दिनेछौ।)

✅✅मूल्यांकन समिति✅✅
———————————
♦️स्याम राना मगर (अध्यक्ष/प्रधान सम्पादक साझा हव डट कम
आरजे/भिजे -रेडियो कान्तिपुर ९६.१/ १०१.८ मेघाहर्ज/ नाईस टेलिभिजन
महासचिव – नेपाल मगर लेखक संघ, केन्द्रिय समिति

♦️ सरला थापा मगर(Broadcast journalist)

♦️मन मास्की राना मगर(एडमीन एवं अध्यक्ष नेपाल मगर संघ इजरायल)

संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

एडमिनहरु:-
१)राज लम्तरी मगर(बाग्लूङ्,हाल जापान)
२)रंजु बडकौली मगर( धादिङ)
३)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
४)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
५)Mb मगर(सिन्धुली,हाल दुबई)
६)आयुष्मा मगर(पाचथर)
७)एलिना थापा मगर(गोरखा,हाल जापान)
८)छिनिङ मगर( सुर्खेत)
९)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
१०)नबीन मगर(नवलपुर)
११) सुनील मगर (सिन्धुली)
१२) तिर्शना झेंडी मगर(पाल्पा)
१३) सनम बुढा मगर(पूर्व रुकुम)
१४) लक्ष्मी थापामगर (चितवन)

समस्त मगर संसार(Magar Sansar) Photo Gallery
तपाइलेDigital currency exchangers

यो पनी पढौ:स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न,प्रधानमन्त्री ओलीले वैठक विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्षतामा वैठक सुरु
गृहमन्त्री ‘वादल’को कडा जवाफ ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, यसलाई परिवर्तन गर्नुपर्छ।



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar