थपकोरोना ३७९ संक्रमित, कुल संकरमितको सख्या २२,५९२ जना पुग्यो।


शनिबार कोरोनाभाइरसका तीन सय ७८ जना संक्रमित थपिएका छन्।

विगत २४ घण्टामा जनामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। 

अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ।

क्वारेन्टिनमा दश हजार सात सय ९२ जना छन्। विगत २४ घण्टामा चार सय ९९ जना कोरोना निको भएर घर फर्किएको डाक्टर गौतमले जानकारी दिए। अहिलेसम्म कोरोना निको भएर १६ हजार तीन सय १३ जना घर फर्किसकेका छन्।

 कोरोनाबाट नेपालमा अहिलेसम्म ७० जनाको मृत्यु भइसकेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ४६४ जना,मृत्यु हुनेको सख्या ७१ जना पुग्यो, कुल संक्रमित २२,२१४ जना पुग्यो।
३०% मगर युवाहरुले लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशन जाडरक्सी छाेडिसके:नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ :अध्यक्ष नविन रोका मगर
३०% मगर युवाहरुले लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशन जाडरक्सी छाेडिसके:नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ :अध्यक्ष नविन रोका मगर



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar