काठमाडौं । देशका विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।
यस्तै गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तै कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाण्डौँ उपत्यकामा ४०८ सहित देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
तपाइलेDigital currency exchangers
यो पनी पढौ:नेपाली जनताको दुःखमा सरकार साथै रहेको छ,माननिय गृहमन्त्री रावहादुर थापा मगर’वादल’
•प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
•राम जर्घा मगर भन्ने नर बहादुर जर्घा मगरद्वारा मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमी गम्भिर ध्यानाकर्षण
•थप कोरोना भक्तपुर ३६ जना,ललितपुर ३२ जना,काठमाण्डौ ३८६ जना गरी काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।