काङ्ग्रेसबाट निर्बाचित वडाअध्यक्ष द्वारा बिकास निर्माणको बजेट हिनामिना सङ्गै जनतासङ्ग ठगी


रामेछाप लिखुतामकोशि गा.पा वाड. २ सैपुका वडा अध्यक्ष पदम ब. तामाङले बिकाश निर्माण हिनामिना साथै जनतालाइ उल्टै ठगेका छन यो भन्दा अगाडि पनि सोयेत गंगा हाईड्रो पावर तलो लिखु जलविद्युत आयोजना बाट जनताले पाउने सेवा सुबिधा मा पनि हस्तक्षेप गरेका थिए बिभिन्न बिसयमा विवादमा आइरहने तामाङले करिब १ बर्ष अगाडि झन्डै ४०० घरधुरीबाट विद्युतको मिटर जडान गर्नको लागी भन्दै प्रत्येक घरबाट २७०० दरले रकम असुल गरेका थिए। प्राधिकरणको दर भन्दा ५३० रुपैयाँ बढी असुल गरेको बताएको छ र सैपुको जनताले मिलेर जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपछि ठगी गरेको उक्त रकम फिर्ता गर्ने र जनता समक्ष माफी माग्ने लिखित सहमति गरेका छन ।यस भन्दा पहिले पनि तामाङले श्वेत गङ्गा हाइड्रोपावर क. तल्लो लिखु जलविद्युत लिखु ३ आयोजना बाट जनताले पाउने सेवासुबिधमा हस्तक्षेप मनोमानी ढंगले हाइड्रोपावर कम्पनीलाई काम गर्न दिएका थिए।जुन बिसय अहिलेसम्म पनि हाइड्रोपावर क. बाट जनताले पाउनु पर्ने सेवा सुबिधा पाएका छैनन् स्थानीय भन्छन् अब कस्तो भर पर्नु आफैले चुनेको जनप्रतिनिधिले नै यो हालतमा पुर्याएपछी।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
झापाकी दुबै मृगौला रोगिलाई मगर संसार राहतकोषबाट रू.२०,०००/- सहयोग रकम हस्तांतरण
प्रदेश नं. ५ को मगरात सहितको स्वायत्त प्रदेस नामाकरण नगरिए मगरातको निम्ती वन्दुक लिएर लड्नेछौं:अन्तर्रास्ट्रिय मगर महासंघ: अध्यक्ष नविन रोका मगर
बाढी पहिरो प्रभावित नागरिकको हिउँदसम्ममा व्यवस्थापन गरिसक्छौ: गृहमन्त्री रामवहादुर थापा मगर(वादल)
राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीको प्रमुख अतिथी अन्तर्रास्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगर


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar