झापाकी दुबै मृगौला रोगिलाई मगर संसार राहतकोषबाट रू.२०,०००/- सहयोग रकम हस्तांतरण


(आजसम्म मगर संसारबाट १८ जना बिरामिलाई सहयोग)
मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको मगर संसार राहतकोषबाट झापाकी आर्थिक अवस्था कमजोर भई गकाठमाण्डौमा उपचार गरि राख्नु भएका दुबै मृगौला रोगी भिम कुमारी मगरलाई मगर संसार राहतकोषबाट रू.२०,०००/- सहयोग रकम २०७७ असोज १९ गते हस्तांतरण गरिएको जानकारी गर्दछौ।

मगर संसार Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:- मगर संसार राहतकोषमा तपाईहरुलाई सहयोग गर्न र राहतकोषबाट यसरी नै आर्थिक सहयोग गरेको देख्न चाहनु हुन्छ भने admin लाई सम्पर्क गरि थोरै भएपनि राहतकोषमा सहयोग गरौ।
मगर संसार Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:-
अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया )
वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)
उपाध्यक्ष:- रन्जु मगर(धादिङ)
भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
भाषिक उपाध्यक्ष: शान्ति राना मगर(स्याङजा)
महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
सचिव :- आयुष्मा मगर(पाँचथर)
कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)
सह_कोषाध्यक्ष :- सनम बुढा मगर(पुर्व रुकुम, हाल Ktm)
सदस्य:-
– लक्ष्मी थापा मगर(चितवन)
– सुनील मगर(सिन्धुली)
– मोनीका मगरनी(पोखरा, हाल जापान)
– अञ्जली राना मगर(बुटवल)
– प्रिया राना मगर(नवलपरासी)
सल्लाहकारहरु:-
– मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
– बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
– ज्योती रजालमगर(चितवन, हाल UK)
– सिअरा रानामगर(स्याङजा, हाल UK)
– माया घर्तीमगर(पाल्पा, हाल Ktm)
समस्त मगर संसार एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
प्रदेश नं. ५ को मगरात सहितको स्वायत्त प्रदेस नामाकरण नगरिए मगरातको निम्ती वन्दुक लिएर लड्नेछौं:अन्तर्रास्ट्रिय मगर महासंघ: अध्यक्ष नविन रोका मगर
प्रदेश नं.५ लाई लुम्बिनी प्रस्ताव विरूद्ध महासंघको प्रेस विज्ञप्ति,मगरात सहितको नामाकरणको माग
प्रदेश नं. ५ : नामाकरण लुम्बिनी होइन मगरात नामाकरण गर:नेपाल मगर संघ
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar