प्रदेश नं. ५ : नामाकरण लुम्बिनी होइन मगरात नामाकरण गर:नेपाल मगर संघ


प्रदेश नम्बर ५ को नामंकन मगरात पहिचानको नराखी लुम्बिनी प्रस्ताव हुँदा नेपाल मगर सघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरातको गम्भीर ध्यानाकर्षण भई उक्त प्रदेशको नाम मगरात प्रदेश राख्न जोडदार माग गर्नुभएको छ।
नेपालको संविधानको भावना एवम् संघीयताको मूल मर्म र सिद्धान्त वमोजिम प्रदेश नं. ५ को नामाङ्कन मानव सभ्यताले विकास गरेको ऐतिहासिक भूगोल/थाकथलोलाई सम्बोधन हुने गरी मगरात नामाकरण गर्न नेपाल मगर सघ नं.५ मगरात प्रदेश , संयुक्त मगर मञ्च नेपाल नं.५ मगरात प्रदेश र मगरात संघर्ष समिती ,नं.५ मगरात प्रदेशको अध्यक्ष विमल सारुमरले पत्रकार सम्मेलन मार्फत कोरोनाको महामारीको विचमा कडा आन्दोलनको गर्ने चेतावनी दिनुभएको छ।

प्रदेश नं. ५ को नामाकरणको सन्दर्भमा मगरहरुको प्रतिनिधिमुलक संगठन नेपाल मगर संघ केन्द्रिय समिति र त्यससँग जोडिएका मगर आदिवासीजन्य संगठनहरुले उक्त प्रदेशको नाम मगरात स्वयत्त प्रदेश हुनुपर्ने माग सहित ११ लाख भन्दा बढी हस्ताक्षर संकलन गरेर प्रदेश सरकारलाई बुझाइसको जानकरी समेत दिनुभएको छ।
त्यसैले नेपालका ३७ प्रतिशत आदिवासी जनजातिहरुको साझा, प्रतिनिधिमुलक तथा अधिकारवादी संगठन नेपाल आदिवासी जनजाति महासंघको ऐक्यवद्दता जानइसकेको अवस्थामा प्रदेश सरकाले ५ नम्वर प्रदेशको नामाङ्कन लुम्वीनी प्रदेशको प्रस्थापनामा नेपाल मगर सघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरातको घोर आपती जनाउनुभएको छ।

प्रदेश नम्बर ५ को नामंकन मगरात पहिचानको नराखी लुम्बिनी प्रस्ताव हुँदा नेपाल मगर सघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरातको गम्भीर ध्यानाकर्षण भई उक्त प्रदेशको नाम मगरात प्रदेश राख्न जोडदार माग गर्दछौं। प्रदेश नं. ५ को नामाकरणको सन्दर्भमा मगरहरुको प्रतिनिधिमुलक संगठन नेपाल मगर संघ केन्द्रिय समिति र त्यससँग जोडिएका मगर आदिवासीजन्य संगठनहरुले उक्त प्रदेशको नाम मगरात स्वयत्त प्रदेश हुनुपर्ने माग सहित ११ लाख भन्दा बढी हस्ताक्षर संकलन गरेर प्रदेश सरकारलाई बुझाइएको प्रति नेपालका ३७ प्रतिशत आदिवासी जनजातिहरुको साझा, प्रतिनिधिमुलक तथा अधिकारवादी संगठन नेपाल आदिवासी जनजाति महासंघको ऐक्यवद्दता रहेको छ ।

प्रेश विज्ञप्तिमा भनिएको छ,मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्ताबेजहरू, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी महान दश बर्षे जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दलित आन्दोलन, विभिन्न पहिचान जनित आन्दोलनहरु र सरकारबीच भएको बिगतको सहमति/सम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताहरू र नेपालको संविधानको भावना एवम् संघीयताको मूल मर्म र सिद्धान्त वमोजिम प्रदेश नं. ५ को नामाङ्कन मानव सभ्यताले विकास गरेको ऐतिहासिक भूगोल/थाकथलोलाई सम्बोधन हुने गरी मगरात नामाकरण गर्न नेपाल मगर सघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरातको तर्फबाट प्रदेश व्यावस्थापिका/संसद र सरकारलाई दोडदार माग गर्नुभएको छ।

५ नम्बर ‌प्रदेशको नामंकन मगरात पहिचानको संवोधन हुने गरि प्रदेश सरकार अघि बढेको खण्डमा विकास र संवृद्धि संभव छ अन्यथा मुलुक दन्दमा जाने (मगरात विद्रोह) खतरा हुने र त्यसो भएको खण्डमा सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूूर्ण जिम्मेवार स्वयम सरकार हुने कुराको स्मरण चेतावनी दिनूभएको छ।
प्रेश विज्ञप्ति

तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रदेश ५ : नाम लुम्बिनीको चौथर्फी विरोध, ५ प्रदेशको नामाकरण मगरात गर्न संयुक्त प्रेस बिज्ञप्ति
राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीको प्रमुख अतिथी अन्तर्रास्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगर
राजदुत नियुक्त सिफारिस नसच्याए दुर्घटना हुनसक्ने नेता भिम रावलको प्रधामन्त्री ओलीलाइ चेतावनी
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
संघको अध्यक्ष नबीन रोकामगरले गरेको मगरात संयुक्त संघर्ष समितिकाे नेतृत्व समाजवादी मगर संघलाई हस्तान्तरण
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar