एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक


जिल्ला प्रहरी कार्यालय बाँकेले हिन्दु नेपालीहरुको वडा दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आइतबार दिउँसो ३ बजे प्रत्रकार सम्मेलन गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले सुरक्षा योजना बुदाहरु सार्वजनिक गर्नु भएको छ।

पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी गरिने प्रहरी उपरीक्षक एसपी ओम राना मगरले जानकारी गराए ।

चाडबाडको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि बाँके प्रहरीले जिल्ला भित्र विशेष सुरक्षा योजना ल्याएको एसपी ओम राना मगरले बताउनु भएको छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
बाढी पहिरो प्रभावित नागरिकको हिउँदसम्ममा व्यवस्थापन गरिसक्छौ: गृहमन्त्री रामवहादुर थापा मगर(वादल)
बाढी पहिरो प्रभावित नागरिकको हिउँदसम्ममा व्यवस्थापन गरिसक्छौ: गृहमन्त्री रामवहादुर थापा मगर(वादल)


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar