एमालेको तर्फबाट बादल बने राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौँ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’ले उम्मेदवारी दिने भएका छन् । वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका... Read more »

मगर जाती प्रकृति पुजक हौँ ! हामी हिन्दु, बुद्धिस्ट वा अरु धर्मालम्बि होइनौँ !!

म एक साधारण किसानको छोरो । गाउँको सरकारी विद्यालयमा पनि मुस्किलले पढ्ने अवसर प्राप्त गरेर दुईचार अक्षर चिन्ने मौका पाएको मान्छे । त्यसैले म यहाँ कुनै ठूलो बिश्लेषक वा... Read more »

डा. शेरबहादुर पुन मगरको सल्लाह : कोभिड र रुघाखोकी यसरी छुट्याउनुस्

कोरोना भाइरस हो कि रुघा-खोकी? यो प्रश्नको उत्तर अहिले स्वास्थ्य क्षेत्रमा सबैभन्दा चुनौतीपूर्ण बनेको छ। पहिचान गर्नको लागि प्रयोगशाला निदान अनिवार्य हुन्छ। धेरैलाई ज्वरो र खोकी लागे रुघा-खोकी/फ्लु हो की... Read more »

दाङकी ब्लड क्यान्सर १२ बर्षीय सन्ध्या मगरलाई मगर संसार कोषबाट रू.१०,०१०/- रुपिया सहयोग प्रदान

(मगर संसारद्वारा ६३ औ सहयोग रकम हस्तांतरण) मगर संसार(magar sansar) photo gallery ग्रुप/पेज द्वारा दाङ तुल्सिपुर उपमहानगरपालिका ७ पर्सेनी कि १२ बर्षकि नानि सन्ध्या मगरलाइ रू.१०,०१०/- रुपिया सहयोग रकम... Read more »

नेकपा माओवादी केन्द्रले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बिहान संसद सचिवालयमा पत्र दिँदै माओवादी केन्द्रले सरकारलाई दिएको  समर्थन फिर्ता लिएको हो। माओवादी केन्द्रका प्रमुख... Read more »

एक्कै दिनमा ३७ जनाको मृत्यु, थप ७ हजार ४४८ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार... Read more »

गृह मन्त्रालयलले ४१ जिल्लामा कडा निषेधाज्ञा आदेश जारी

काठमाडौं । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ ।  दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला... Read more »

आज राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द

काठमाडौं । बिहबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द हुने भएको छ । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको हो... Read more »

चौथो बार्षिक उत्सवको अवसरमा मगर संसार ग्रुप भित्र Tiktok प्रतियोगिता बैशाख २२ गते बाट सुरु हुने

(१२ बर्ष माथि उमेर समूहका पुरूष/महिलाहरुको लागि ) “भेषभूषा,भाषा,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले २०७४ साल बैशाखमा खोलिएको सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar)... Read more »

चे ग्वेभाराको पत्र : समाजवाद र नवमानवको सिर्जना

चे–ग्वेभाराको विश्वचर्चित लेख :‘क्रान्ति संगीतमय हुँदैन, मुक्तिको यात्रा कठोर हुन्छ’ प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो बाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar