आज बिहान १०ः३० बजे एमाले महाधिवेशन आयोजक कमिटीको आकश्मिक बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको आकश्मिक बैठक बोलाएका छन् । ओलीले आज बिहान १०ः३० बजे बालुवाटारमा बस्ने गरि महाधिवेशन... Read more »

इतिहास धर्म र परम्परा जोगाउन नन्द घर्तीको संयोजकत्वमा गठन भयो प्रकृति पुजक मगर समाज

काठमाण्डौ: मगरहरुको संस्कार संस्कृतिका साथै इतिहास धर्म र परम्परा जोगाउन राजधानीमा प्रकृति पूजक मगर समाज घोषणा भएको छ । शनिवार प्रकृति पुजक मगर समाज केन्द्रिय समिति घोषणा कार्यक्रम आयोजना... Read more »

उठ्यो नेपालीको स्वाभिमान आज धरहरा प्रधानमन्त्री तथा गृहमन्त्री संयुक्तमा उद्घाटन हुँदैछ

काठमाडौं। छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए ।... Read more »

इतिहासको पाना पल्टदै नविन रोका शक्तीसाली वन्दै एमाले रोल्पाको इन्चार्जमा नवीन रोका

नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाको इन्चार्जमा नवीन रोका मगरले जिम्मेवारी पाएका छन्। शुक्रबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यसमेत रहेका रोकालाई एमाले आदिवासी जनजाती महासंघको सह-इन्चार्ज तथा रोल्पा... Read more »

एमालेको निर्णयः बादललाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा मगर! बादल’लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित... Read more »

नेपालले  अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य:गृहमन्त्री वादल

नेपालले  अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ। ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा... Read more »

दलाल पुजीवादी सत्ताकाे असफताले समाजवादी सत्ता प्राप्त गर्ने परिस्थिति बनिरहेकाे छ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्ने बताउनु भएको छ । आज विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ... Read more »

राष्ट्रपति कार्यालयमा जाने परम्परा तोड्दै सर्वोच्च अदालतमै लिए न्यायाधीशले सपथ

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ गराएका हुन्... Read more »

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरिन

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकको सिफारिसबमोजिम उनले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य... Read more »

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्तानयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्तानयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी प्रस्तावित गरेका छन्।कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले माओवादी... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar