चौथो बार्षिक उत्सवको अवसरमा मगर संसार ग्रुप भित्र Tiktok प्रतियोगिता बैशाख २२ गते बाट सुरु हुने


(१२ बर्ष माथि उमेर समूहका पुरूष/महिलाहरुको लागि )

“भेषभूषा,भाषा,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले २०७४ साल बैशाखमा खोलिएको सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजको यही २०७८ बैशाख २६ गते अर्थात may 9 तारिक आइतबार पर्न गएको चौथो बार्षिक उत्सवको अवसरमा ग्रुप भित्र बिबिध कार्यक्रम सहित १२ बर्ष माथिका उमेर समूहका मगर लाफाहरु बीच खुल्ला Tiktok प्रतियोगिता आयोजना गरिएकोले ग्रुप भित्र आबद्द सम्पूर्ण मेम्बर तथा एडमीन ज्यूहरुमा सहभागिताको हार्दिक अपिल गर्दछौं।

प्रतियोगिताको_नियमहरु:-

१) प्रतियोगिता मगर संसार(Magar Sansar) Photo
Gallery ग्रुप भित्र हुने

२) १२ बर्ष माथिको उमेर समूहको पुरूष/महिला सबैले सहभागी जनाउन सकिने।

३) Tik tok भिडियो सिंगल/ग्रुप/डबल सबै मान्य हुनेछ।tiktok video मगर पोशाक लगाएको हुनुपर्ने छ।out ड्रेसको मान्य हुने छैन।

४) tiktok भिडियो पोस्ट गर्ने समय :- २०७८ बैशाख २२ गते बुधबार बिहान ८ बजे देखी बेलूकी ८ बजे सम्म मात्र

५) भोटिंग समय ३ दिन अर्थात २०७८ बैशाख २५ गते शनिवार माध्यह्न १२ बजे सम्म मात्र रहनेछ।

६) बिजेता like को आधारमा घोषणा गरिनेछ। मगर साथिलाई अनिवार्य जोइन्ड गर्नुपर्ने छ।मेन्सन, tag, share ,कमेन्ट सबै खुल्ला रहनेछ।

७) प्रतियोगिले नाम,ठेगाना र हालको बसाई लेखी आफैले post गर्नुपर्ने छ। अनुमतिमा इच्छुकको भिडियो पोस्ट गर्न सकिनेछ।

८) नतिजा भोटिंग समय सकीएको दिन बेलूकी live मार्फत सार्बजनिक गरिनेछ।

९) भोटिंग अवधि भरी अन्य post बन्द रहनेछ।

१०) auto like गर्न मनाही छ। विदेशी गीतमा मान्य हुने छैन।

११) टिकटक भिडियो नाचेको,अभिनय गरेको ,गाएको वा फोटो गासेको सबै मान्य हुनेछ।

१२) प्रतियोगिताको बेला कुनै बिबाद उत्पन्न भएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।

पुरस्कारहरु

🥇प्रथम :- रू.२,०००/- रिचार्ज कार्ड
🥈दोस्रो :- रू.१,५००/- रिचार्ज कार्ड
🥉तेस्रो:- रू.१,०००/- रिचार्ज कार्ड सान्त्वना :- रु.५००/- रिचार्ज कार्ड

(बिजेतालाई एडमीनको अवसर रहनेछ।)

पुरस्कार सौजन्य:-
थमन नाइसा मगर
बागलुङ ताराखोला -१ हाल बहराइन

समस्त मगर संसार परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar