लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका सवारी दुर्घटना रोक्न ध्यानाकर्षण:नेकपा अध्यक्ष ‘प्रचण्ड’

पुर्वप्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका सवारी दुर्घटना रोक्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष प्रचण्डले... Read more »

सरकारी विद्यालयको गुणस्तर सुधार्न सरकारले नै लगानी गर्नुपर्छ निजीलाइदिद ब्यवस्था खारेज गर्नुपर्छ:संसदीय समिति सभापति घर्ती

काठमाडौँ । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने व्यवस्था बजेटबाट हटाउनुपर्ने बताएकी छन । आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्षको बजेटमा... Read more »

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो,निको हुने संख्या २२०,मर्नेको सख्या ८ पुग्यो

काठमाडौँ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ४३ जना कोरोना संक्रमन पुष्टी, कुल संक्रमितको संख्या १६१० पुग्यो, जुम्लाका २ जना प्रहरीसहित ४३... Read more »

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले... Read more »

कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने बजेट यथार्थपरकः सांसद पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने तथा निर्वाचनमा नेकपाले प्रस्तुत गरेको घोषणापत्र अनुसरण गर्ने प्रतिबद्धताका साथ आगामी आर्थिक... Read more »

थप संक्रमितको १६६,संक्रमितको कुल संख्या १,५६७ जना ,घर फर्कनेको संख्या २२० पुग्यो

काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका १६६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका... Read more »

वजेटले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचालाई बजेटले आत्मसात गर्न सकेन: नारायणकाजी श्रेष्ठ ‘प्रकास’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठ’प्रकास’ले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचालाई बजेटले आत्मसात गर्न नसकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको... Read more »

सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक वर्षमा राजश्व असुल हुन नसक्ने: विनोद चौधरी

काठमाडौं । सांसद विनोदकुमार चौधरीले सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक वर्षमा राजश्व असुल हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै... Read more »

‘विश्वकर्मा लेखौं, कामी लेखौं हामी सबैले थर बदलौं। त्यसो भए बराबरी भइन्छ की’:अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई’लालधोज’

समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन्। प्रतिनिधि सभामा आइतबार भएको बजेटमाथिको छलफलका क्रममा उनले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने... Read more »

विश्वमा चिनले सवैभन्दा पहिले कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलव्ध गराउने

विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर  फैलन सुरु गरेको थियो । जुन देशबाट कोरोनाभाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar