रुकुमपश्चिम चौरजहारी घटनाका दोषीमाथी कारबाही हुन्छ: माननिय गृहमन्त्री रामबहादुर थापामगर’वादल’

रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा गत शनिबार भएको घटनामाथि छानविन गरेर दोषीमाथि कारबाही गरिने माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले मंगलबार उक्त... Read more »

थपिए ९० कोरोना संक्रमित,संक्रमितको संख्या ७७२ पुग्यो

नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार  महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका... Read more »

स्याङ्जामा पहिलो पटक २जना कोरोना पुष्टी, संक्रमितको संख्या ७ सय ३० पुग्यो

भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको... Read more »

ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्न र यसको रोकथामका लागि मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको सेवन डब्ल्युएचओले गलागए प्रतिबन्ध

एजेन्सीजेनेभा, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको सम्भावित उपचारका लागि मलेरियाविरूद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्न र यसको रोकथामका... Read more »

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्वोधन, विदेशमा अपठ्यारो अवस्थामा परेका नेपालीलाइ छिट्टै नेपाल फर‌काइने(सम्वोधनको पुर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीलाई छिट्टै नेपाल फर्काइने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई ल्याउन विस्तृत योजनासहितको... Read more »

मौलिक एकल लोक गायन प्रतियोगितामा बिजेता बनिन पाल्पाकी मुना लम्तरीमगर

काठमाण्डौं:मगर संसारद्वारा खेलाईयको मौलिक एकल लोक गायन प्रतियोगितामा बिजेता पाल्पाकी मुना लम्तरीमगर बनेको मगरात नेपाल डटलाइ खेल संयोजक अनिल लामिछाने मगर रूपन्देही हाल कोरिया वाट जानकरी दिनुभएको छ। सामाजिक... Read more »

थप १९ जनामा कोरोना संक्रमण, कोरोना भाइरस संक्रमितको सख्या ६०३ जना पुग्यो

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमतिको संख्या ६ सय ३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा १९ जना... Read more »

कोरोना भाइरस महामारीको क्षतिपूर्ति चीनलाई तिराउने सोच्नु दिवासपना हो: चिनियाँ विदेश मन्त्री

एजेन्सीबेइजिङ, चीनका विदेश मन्त्री वाङ यीले कोरोनाभाइरसको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने कसैले सोचेको छ भने त्यो दिवासपना हुने बताएका छन्। आइतबार बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै विदेशमन्त्री यीले कोरोना महामारीको... Read more »

चन्द्रमा नदेखिए पछि सर्‍यो सार्वजनिक बिदा सोमवार!

काठमाडौं । सरकारले मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा दिएको सार्वजनिक विदाको सूचना सच्याएको छ । सो पर्वको अवसरमा आइतवार दिने भनिएको सार्वजनिक विदा चन्द्रमा नदेखिएका कारण सोमबारका लागि... Read more »

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, ५ वजे बालुवाटारमा वस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । विदेशमा अलपत्र परेका नेपाली, कोरोना भाइरसको बढ्दो संक्रमण... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar