बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्नुपर्‍यो :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापा

“अहिले नेकपा नेतृत्वको सरकार छ, बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्ने उपयुक्त वातावरण बनेको छ; वर्तमान सरकार र पार्टीले बेपत्ताको बारेमा उनीहरु जिउँदा छन् या छैनन् परिवारलाई प्रष्टसँग भनिदिनु पर्दछ;... Read more »

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक,नेपाल कुल क्षेत्रफल=१ ,४७,५१६ km²(पुर्णपाठ)

 काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ ।नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार १ सय ८१... Read more »

सिडिओले तास खोल्ने, रक्सी खाने साथी,गुण्डाहरूलाई पास बाँड्दा कोरोना फैलियो : सांसद विडारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य रामनारायण विडारीले कोरोना भाइरसको संक्रमण फैलिनुमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि दोषी रहेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद... Read more »

बेपत्ता स्मृति दिवस:बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता:अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता स्मृति दिवसको अवसरमा आज विज्ञप्ति निकालेर क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । प्रचण्डले जारी गरेको... Read more »

म र कृषिमन्त्री मिलेर २६ लाखलाई कृषिमा रोजगारी दिने योजना बनाएका छौंःऊर्जा मन्त्री वर्षमान पुनमगर ‘अनन्त’

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले कोरोना महामारीका बीचमा पनि जीवन खोज्न सबैलाई अपिल गरेका छन् । मन्त्रिपरिषदले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास... Read more »

सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय हो, निश्चित व्यक्तिको देवतत्वकरण नगर्न वामदेव गौतमको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् । आज... Read more »

सांसदद्धारा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा बनाउने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग... Read more »

सरकारको नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमतले पारित

सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले... Read more »

प्रधानमन्त्रीको भीम रावललाई जवाफ- केभी प्रसारण लाइन परियोजना जस्केलाबाट आएको होइन। मूलढोकाबाट आएको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले लप्सीफेंदी-रातमाटे-हेटौंडा र लप्सिफेंदी-रातमाटे-दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन बनाउने नीति तथा कार्यक्रम जस्केलाबाट नभई मूलढोकाबाट आएको बताएका छन्।मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे... Read more »

आफ्नो सरकार नेपाली जनताको आदेशमा बनेकाले कसैले हटाउन नसक्ने र ढालिने कल्पना नगरे हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने बताएका छन्। मंगलबार प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar