कोभिड १९ (कोरोना भाइरस) बाट स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु

एजेन्सी : स्पेनकी राजकुमारी मारिया टेरेसाको कोभिड १९ (कोरोना भाइरस) संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । उनको निधनको... Read more »

मानव जातीको एकता, राष्ट्रको एकता र उच्च मनोवलले हामी विजयी हुनेछौं : अध्यक्ष क. प्रचण्ड

काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणबाट बच्न र फैलन नदिन थप सावधानि अपनाउन... Read more »

भरखरै नेपालगन्जमा विमान दुर्घटना

काठमाडौँ — काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा क्र्यास-ल्यान्ड भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । विभिन्न अस्पतालबाट... Read more »

अलपत्र परेको जनतालाई उद्धार गरी घर पुर्‍याउन गृह मन्त्री ‘वादल’को निर्देशन

काठमाडौं:लकडाउन भएको वेला देशका विभिन्न ठाउँमा अलपत्र परेका जनता कामदारलाई उद्धार गरेर घरसम्म पुर्‍याउन गृह मन्त्री राम बहादुर थापा मगर ‘वादल’ले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिएको छ। लकडाउनका... Read more »

मगरात प्रदेशमा ठूलाे आवाजका साथ उल्का खस्याे’!

काठमाडौं । स्याङ्जा, पाल्पा, कास्की लगायतका स्थानहरूमा आकाशमा उज्यालो प्रकाश देखिए लगत्तै ठूलो आवाजका साथ उल्कापात भएको बताइएको छ । यद्दपि यसको आधिकारिक पुष्टि भने कसैले गरेका छैनन् ।... Read more »

देश लकडाउन भएकोमा विद्युत महसुलमा २० % छुट दिन उर्जा मन्त्री वर्षमान पुनमगर ‘अनन्त’को निर्देशन:

काठमाडौं ।महामारी कोरोना भाइरसले गर्दा लकडाउन भएको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनमगर ‘अनन्त’ले विद्युत... Read more »

प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी

काठमाण्डौं:प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी गरिएको छ। प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको... Read more »

हान्ता भाइरस के हो?

एजेन्सी- के हो हन्ता भाइरस ? ठूलो संख्यामा मानिसहरुले ट्वीट गर्दै हन्ता भाइरस पनि कोरोनाजस्तै प्रकोपको रुपमा अगाडि बढ्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । भारतमा हन्ता भाइरस... Read more »

कोरोना चिकित्सकले लगाउने पीपीई बनाउन अघी सारे वैज्ञानिक महाविर पुन मगर

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा सरकार र नागरिक तहबाट विभिन्न पहलहरु भइरहेका छन् । तर, कोरोनाको परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आवश्यक... Read more »

लक डाउन पछी प्रधानमन्त्री कार्यलयमा कोरोना उच्चस्तरिय समितीको बैठक बस्दै

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको छ। बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको बताइएको छ । बैठकमा सरकारले... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar