नारायणकाजी श्रेष्ठले’प्रकास’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह!

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । सोमबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले... Read more »

थपिए कोरोना संक्रमितको २९ जना

सुर्खेत:सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ। सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेत, सल्यान र अछामका गरी २९ जनामा कोरोना पुष्टि भएको सामाजिक... Read more »

यस्ता छन् ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनमगर ‘अनन्त ‘मार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम

काठमााण्डौ: सरकारले सिंचाइमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ ।कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमै रोजगारी गुमाएर विदेशबाट फर्कनेहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी बजेट व्यवस्था गरिएको... Read more »

अमेरीका ह्वाइट हाउसमा प्रदर्शनकारीले ढुङ्गामुडा प्राहार

वासिङटन: अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ । राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका... Read more »

काभ्रेमा क्वारेन्टीनमा पाँच सय भारतबाट आएको, आरडीटी किट सकियो।

काभ्रेपलाञ्चोक, एक सातादेखि भारतबाट दैनिक सयको हाराहारीमा काभ्रेपलाञ्चोकका नागरिक जिल्ला फर्किरहेका छन्। उनीहरुलाई स्थानीय क्वारेन्टिनमा राखिएको छ। हालसम्म करिब पाँच सय भारतबाट आएका छन्। कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला... Read more »

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद... Read more »

बन फडानी गर्ने भ्रष्ट, दलाल शासक, कमिसनखोर कर्मचारी र नाफाखोर व्यवसायीलाई नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कथित वैज्ञानिक बनका नाममा बन फडानी गर्ने भ्रष्ट, दलाल शासक, कमिसनखोर कर्मचारी र नाफाखोर व्यवसायीलाई तत्काल बन फडानी रोक्न... Read more »

प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी : महााचिव विप्लव

एमसीसीविरुद्ध नेकपाद्वारा आमहडतालसम्म सङ्घर्षका कार्यक्रम घोषणा काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका... Read more »

निजी क्षेत्रलाई उपेक्षा गरेर नभई सहकार्य गरेर अघि बढ्ने सरकारको नीति:उर्जा वर्षमान पुनमगर’अनन्त’

काठमाण्डौ: ऊर्जा, जलश्रोत तथा सिंञ्चाइमन्त्री वर्षमान पुनमगर ‘अनन्त’ले निजी क्षेत्रलाई निरुत्साहित गर्ने सरकारको नीति नभएको स्पष्ट पारेका छन्। आर्थिक वर्ष २०७७/०७८ को बजेटबारे सुझाव दिन सोमबार मन्त्रालयमा आएका निजी... Read more »

श्वास फेर्ने समस्याबाट गर्भवती ४० वर्षिय महिलाको मृत्यु

रासस महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी  रहेको... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar