बेपत्ता स्मृति दिवस:बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता:अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता स्मृति दिवसको अवसरमा आज विज्ञप्ति निकालेर क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । प्रचण्डले जारी गरेको... Read more »

सबैभन्दा बढी कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि इज्जत र सम्मानको कुराः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन्। ‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै... Read more »

म र कृषिमन्त्री मिलेर २६ लाखलाई कृषिमा रोजगारी दिने योजना बनाएका छौंःऊर्जा मन्त्री वर्षमान पुनमगर ‘अनन्त’

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले कोरोना महामारीका बीचमा पनि जीवन खोज्न सबैलाई अपिल गरेका छन् । मन्त्रिपरिषदले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास... Read more »

सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय हो, निश्चित व्यक्तिको देवतत्वकरण नगर्न वामदेव गौतमको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् । आज... Read more »

धनकुटा जिल्ला अस्पतालका प्रहरीसहित ५ जनामा देखियो कोरोना,संक्रमित संख्या ४ सय ७ पुगेको छ

धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान... Read more »

लकडाउनको अवधिमा सवारी साधनको विमा प्रिमियममा छुट

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन अवधिमा सवारी साधनको बीमा शुल्कमा दुई तिहाई छुट हुने भएको छ ।  बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई चैत ११ गतेदेखि लकडाउन खुला... Read more »

कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’ चिनको धारणा

चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । र, दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर... Read more »

पहिलोपटक रामेछापमा १जना कोरोना,संक्रमित थपियो २७, पुग्यो ४०२ जना

काठमाडौं । विभिन्न जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या ४ सय २ पुगेको छ... Read more »

सांसदद्धारा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा बनाउने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग... Read more »

सरकारको नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमतले पारित

सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar