दर्ता भयो,नक्सा कार्यान्वयन संविधान वैधानिकताका लागि संविधान संशोधन प्रस्ताव

संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो। नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप... Read more »

नक्सा कार्यान्वयन संविधान वैधानिकताका लागि संविधान संशोधन प्रस्ताव ल्याउन मन्त्रिपरिषद् बैठक

काठमाडौं । संविधान संशोधनको प्रस्ताव ल्याउनका लागि अहिले मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले संविधान संशोधनको प्रस्ताव ल्याउने एक मन्त्रीले जानकारी दिए । भारतले अतिक्रमण गरेका... Read more »

थप ३० जना संक्रमित,देशभर कोरोना संक्रमित संख्या ४ सय ५७ , ३जना मृत्यु,४९ जना उपचार भइ घर फर्कियो

बिहीबार देशभरमा ३० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३० जनामध्ये झापाका मात्र २३ जना छन्। उनीहरू सबै भारतबाट आएका झापा, कचनकवल गाउँपालिकाका वासिन्दा हुन्।... Read more »

चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामलाई रुवाउने दिपारोका मगरको मार्मिक जीवनगाथा(भिडियो)

पतिको शहादत भएको भर्खर तीन महिना पुगेको थियो। काखमा १४ महिनाकी अबोध छोरी ‘दिप्ती’।एक्काइस वर्षमै जीवनसाथी गुमाउँदाको असीम पीडा तर पनि शोकलाई शक्तिमा बदल्ने दरिलो साहस पलायो ३३ वर्षीया... Read more »

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित संख्या ४ सय ४४

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहिबार कोरोना भाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भए संगै मृत्यु हुनेको संख्या ३... Read more »

बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्नुपर्‍यो :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापा

“अहिले नेकपा नेतृत्वको सरकार छ, बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्ने उपयुक्त वातावरण बनेको छ; वर्तमान सरकार र पार्टीले बेपत्ताको बारेमा उनीहरु जिउँदा छन् या छैनन् परिवारलाई प्रष्टसँग भनिदिनु पर्दछ;... Read more »

भारतीय पत्रकारको दाबी : नेपालले टिस्टादेखि काँगडासम्म लिन सक्छ 

काठमाडौं : नेपालमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित भारतले मिचेका सबै अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने आवाज वर्षौंदेखि उठिरहेको छ । ५ चैत २०७७ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा,... Read more »

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक,नेपाल कुल क्षेत्रफल=१ ,४७,५१६ km²(पुर्णपाठ)

 काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ ।नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार १ सय ८१... Read more »

सिडिओले तास खोल्ने, रक्सी खाने साथी,गुण्डाहरूलाई पास बाँड्दा कोरोना फैलियो : सांसद विडारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य रामनारायण विडारीले कोरोना भाइरसको संक्रमण फैलिनुमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि दोषी रहेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद... Read more »

कोरोना भाइरसबाट नेपालमा तेस्रो व्यक्ति गुल्मीको मदाने गाउँपालिका–१ का ४१ वर्षीय पुरुषको मृत्यु

कोरोना पोजिटिभ देखिएका गुल्मीको मदाने गाउँपालिका–१ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा उपचारको क्रममा मृत्यु भएको हो।... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar