अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति, अस्तित्वसँग जोडिएको विषय हो । माननिय गृहमन्त्री रामवहादुर थापा मगर’वादल’

काठमाडौँ — माननिय गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ले अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति र सुरक्षासँग जोडिएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले अंगीकृत नागरिकता व्यक्तिको... Read more »

थप कोरोना ४२१ जना, कोरोना कुल संक्रमितको संख्या ९,०२६ जना पुग्यो,मृत्यु हुनेको संख्या २३ जना पुग्यो।

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन्... Read more »

नेपाली पुरुषसग विवाह गरी आउने विदेशी महिलालाइ ७ वर्षपछी अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय... Read more »

थप ३३१ कोरोना पुष्टी,कुल संक्रमितको सख्या ८,६०५ जना पुग्यो,मृत्युहुनेको सख्या २२ जना पुग्यो।

काठमाण्डौ: शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको... Read more »

भारत र तेस्रो मुलुकबाट आएका सिन्धुली स्थाइ ठेगना भएका थप २ कोरोना पुष्टी,

सिन्धुली । सिन्धुली स्थायी ठेगाना भएका दुई जनामा कोरोना पुष्टि भएको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र सरुवा रोग अस्पताल टेकुमा परीक्षण गर्दा उनीहरुलाई कोरोना देखिएको हो ।... Read more »

गोर्खा भर्तिकेन्द्र खारेज गर,नेपाल युवाहरुलाइ चिनविरुद्ध लड्न नपठाउ:नेकपा महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अङ्गे्रज साम्राज्यवादकालीन गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका छन् । पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको... Read more »

नागरिकता विधेयकवारे गम्भिर छलफल गर्दै वालुवाटारमा नेकपा सचिवालय बैठक

काठमाडौं ।  नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधि सभाको राज्य... Read more »

तनहुमा २५ थप कोरोना (तमुवान मगरात) गण्डकी प्रदेशमा थप ५८ जना,कुल संक्रमितको सख्या ४३८ जना पुग्यो।

पोखरा । (तमुवान मगरात) गण्डकी प्रदेशमा ७ जिल्लामा एकै दिन ५८ कोरोना संक्रमित थपिएका छन् । तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा र बागलुङमा गरी ५८ नयाँ संक्रमित थपिएका... Read more »

नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं,’ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने बताएका छन्। शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ... Read more »

राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्दै : गृहमन्त्रालय(पूर्णपाठ)

लकडाउन खुकुलो बनाउँदा कोरोनाभाइरसको संक्रमणलाई फैलन नदिन गृह मन्त्रालयलले बन्दाबन्दीलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ । मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar