थप संक्रमितको संख्या ४२५ जना,नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० जना पुग्यो।(पुर्ण विबरण)

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षीय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको... Read more »

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक ४ बजे बस्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ ।  अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।बैठकमा... Read more »

संसदले लिपुलेक ,कालपानी र लिम्पियाधुरा चिनेको ऐतिहासिक दिन

नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ । आज प्रतिनिधिसभाको... Read more »

नेपालमा कोरोना थप २७३ जना ,कुल संक्रमितको संख्या ५४३५ जना पुग्यो

एकैदिन थपिए २७३ कोरोना संक्रमित नेपालमा शनिबार २७३  जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३  जना संक्रमित... Read more »

कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा थियो नि’,राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले जति असन्तुष्टि भए पनि देशको सवालमा एक ठाउँमा उभिने बताएका छन्। नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा... Read more »

भुमि फिर्ता ल्याउन काङ्ग्रेसको सहयोग रहन्छ:प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन् । उनले भने, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु... Read more »

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताएका छन्। प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि... Read more »

सरकारले ऐतिहासिक निर्णय सम्पुर्ण नेपालीलाइ गर्वको कुरो,अब निशान छापमै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा

काठमाडौं – सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित हुने... Read more »

सरकारको हिसाव :कोरोना उपचार ,नियन्त्रण, उपचारमा हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन... Read more »

नेपालमा थप कोरोना ४४८ जना,कुल संक्रमितको संख्या ५,०६२ जना पुग्यो।

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar