नक्सा कार्यान्वयन संविधान वैधानिकताका लागि संविधान संशोधन प्रस्ताव ल्याउन मन्त्रिपरिषद् बैठक

काठमाडौं । संविधान संशोधनको प्रस्ताव ल्याउनका लागि अहिले मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले संविधान संशोधनको प्रस्ताव ल्याउने एक मन्त्रीले जानकारी दिए । भारतले अतिक्रमण गरेका... Read more »

थप ३० जना संक्रमित,देशभर कोरोना संक्रमित संख्या ४ सय ५७ , ३जना मृत्यु,४९ जना उपचार भइ घर फर्कियो

बिहीबार देशभरमा ३० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३० जनामध्ये झापाका मात्र २३ जना छन्। उनीहरू सबै भारतबाट आएका झापा, कचनकवल गाउँपालिकाका वासिन्दा हुन्।... Read more »

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित संख्या ४ सय ४४

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहिबार कोरोना भाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भए संगै मृत्यु हुनेको संख्या ३... Read more »

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक,नेपाल कुल क्षेत्रफल=१ ,४७,५१६ km²(पुर्णपाठ)

 काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ ।नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार १ सय ८१... Read more »

बेपत्ता स्मृति दिवस:बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता:अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता स्मृति दिवसको अवसरमा आज विज्ञप्ति निकालेर क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । प्रचण्डले जारी गरेको... Read more »

सबैभन्दा बढी कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि इज्जत र सम्मानको कुराः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन्। ‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै... Read more »

सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय हो, निश्चित व्यक्तिको देवतत्वकरण नगर्न वामदेव गौतमको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् । आज... Read more »

कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’ चिनको धारणा

चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । र, दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर... Read more »

मगर संसारद्वारा प्रतियोगितामा Top २०(फाइनल)मा पुगेका प्रतियोगीको नाम सार्बजनिक

मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप पेजद्वारा खेलाइयको मौलिक एकल लोक गायन प्रतियोगिता २०७७ मा पहिलो चरण पार गर्दै टोटल २१८ जना सहभागि प्रतियोगी मध्य अत्याधिक like को आधारमा २०... Read more »

सांसदद्धारा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा बनाउने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar