यस्ता छन् ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनमगर ‘अनन्त ‘मार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम

काठमााण्डौ: सरकारले सिंचाइमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ ।कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमै रोजगारी गुमाएर विदेशबाट फर्कनेहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी बजेट व्यवस्था गरिएको... Read more »

बन फडानी गर्ने भ्रष्ट, दलाल शासक, कमिसनखोर कर्मचारी र नाफाखोर व्यवसायीलाई नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कथित वैज्ञानिक बनका नाममा बन फडानी गर्ने भ्रष्ट, दलाल शासक, कमिसनखोर कर्मचारी र नाफाखोर व्यवसायीलाई तत्काल बन फडानी रोक्न... Read more »

प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी : महााचिव विप्लव

एमसीसीविरुद्ध नेकपाद्वारा आमहडतालसम्म सङ्घर्षका कार्यक्रम घोषणा काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका... Read more »

विभिन्न जिल्लाका १३ सिडिओको सरुवा,४४ कर्मचारी सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन... Read more »

चौरजहारी घटनामा राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्न नसकिने:नेपाली काङ्ग्रेस नेता गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठनको माग गरेका छन्। सोमबार प्रतिनिधिसभा... Read more »

‘आफू मालिक र अरू भिकारी’ प्रवृत्तिको बजेट सरकारले ल्यायो:राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले ‘आफू मालिक र अरू भिकारी’ प्रवृत्तिको बजेट सरकारले ल्याएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभामा बजेटमाथि धारणा राखेका उनले आमजनतालाई उत्साहित बनाउन बजेटले नसक्ने... Read more »

सरकारी विद्यालयको गुणस्तर सुधार्न सरकारले नै लगानी गर्नुपर्छ निजीलाइदिद ब्यवस्था खारेज गर्नुपर्छ:संसदीय समिति सभापति घर्ती

काठमाडौँ । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने व्यवस्था बजेटबाट हटाउनुपर्ने बताएकी छन । आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्षको बजेटमा... Read more »

कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने बजेट यथार्थपरकः सांसद पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने तथा निर्वाचनमा नेकपाले प्रस्तुत गरेको घोषणापत्र अनुसरण गर्ने प्रतिबद्धताका साथ आगामी आर्थिक... Read more »

वजेटले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचालाई बजेटले आत्मसात गर्न सकेन: नारायणकाजी श्रेष्ठ ‘प्रकास’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठ’प्रकास’ले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचालाई बजेटले आत्मसात गर्न नसकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको... Read more »

‘विश्वकर्मा लेखौं, कामी लेखौं हामी सबैले थर बदलौं। त्यसो भए बराबरी भइन्छ की’:अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई’लालधोज’

समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन्। प्रतिनिधि सभामा आइतबार भएको बजेटमाथिको छलफलका क्रममा उनले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar