केही अनलाइन न्युज पोर्टललाइ कारवाही, कारवाहीमा कुन-कुन परे हेर्नुहोस।


काठमाडाैं । प्रेस काउन्सिल नेपालले दर्ता भएकै केही अनलाइन न्युज पोर्टलहरूलाई कठोर कारवाही गरेको जनाएकाे छ ।

अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर.कम’ लाई बन्द गरिएको प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । उनले सामाजिक सञ्जालमा ती अनलाइनहरूले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी अफ्रिकाको फोटो हालेर झुठो समाचार सम्प्रेषण गरेकाे जनाएका छन् ।

त्यस्तै, निरन्तर अश्लील पोष्टहरु सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द भएको श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा सच्चिन तयार नभएपछि काउन्सिलले कारवाही गरेको हो । यससँगै प्रशारण बन्दको कार्वाहीमा पर्ने अनलाइन न्युज पोर्टलको संख्या सय नाघेको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना १०८ जना , कुल संक्रमितको संख्या १६,५३१ जना पुग्यो
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्छ: गृहमन्त्री रामबहादुर थापा मगर’वादल’
भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्‍यो: नेकपा कार्यकारी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar