१२ बर्ष माथिका मगर भाषिक टिकटक प्रतियोगिताको बिजेता बनिन गोरखाकी सलीना राना


मगर भेषभूषा, भाषा, धर्म,संस्कार, संस्कृतिलाई संरक्षण गरौ, विश्व भरिका मगरलाई एकजुट गरौ भन्ने मुख्य उद्देश्यले स्थापना गरिएको मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र २४ औ प्रतियोगिता यही कार्तिक ७ गते देखी १० गते सम्म आयोजना गरिएको १२ बर्ष माथिका मगर भाषीक tiktok नृत्य तथा अभिनय प्रतियोगितामा गोर्खा घर हाल चितवन भरतपुर बस्नुहुने सलीना राना मगरले सबै प्रतियोगीलाई पछि पार्दै बिजेता बनेकी छिन। भने दोस्रो स्थान भने म्याग्दी हाल जापान निवासी ममता तिलिजा मगरले हात पारेकी छिन र सिन्धुलीकी अमृता रमौली मगरले भने तेस्रो साथमै चित्त बुझाउनु परेको छ।

विश्व भरिका मगर मगरनी लाफाहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा मगर भाषा र मगर गीत लाई संरक्षण र प्रचार गर्ने उद्देश्यले खेलाईएको जानकारी खेल संयोजक अनिल लामिछाने मगरले दिनु भएको थियो।
उक्त प्रतियोगिताको सम्पूर्ण पुरस्कार सौजन्य भने online ग्रुप तनहु/स्याङजा सेरोफेरोले गरेको थियो।
प्रतियोगितामा बिजेता बनेका प्रतियोगीहरूको मत कतिको अन्तर

♦️ प्रथम बनिन गोरखाकी सलीना रानामगर♦️

नाम:- सलिना राना मगर
ठेगाना:- गोरखा
हालको बसाई : भरतपुर,चितवन
प्राप्त मत:- २,६७६ अंक
पुरस्कार :- रू.५,०००/- + सम्मान पत्र
पुरस्कार सौजन्य:- तनहूँ /स्याङजा सेरोफेरो ग्रुप

♦️ दोस्रो बनिन म्याग्दीकी ममता तिलिजा मगर♦️

नाम:- ममता तिलिजा मगर
ठेगाना:- म्याग्दी, दग्नाम
हालको बसाई :- जापान
प्राप्त मत:- २,४६१ अंक
पुरस्कार :- रू.३,०००/- + सम्मान पत्र
पुरस्कार सौजन्य:- तनहूँ /स्याङजा सेरोफेरो ग्रुप

♦️ तेस्रो बनिन सिन्धुलीकी अमृता रमौलीमगर♦️

नाम:- अमृता रमौली मगर
ठेगाना:- सिन्धुली, टिनपातन-६
हालको बसाई :- ktm
प्राप्त मत:- २,२७८ अंक
पुरस्कार :- रू.२,०००/- + सम्मान पत्र
पुरस्कार सौजन्य:- तनहूँ /स्याङजा सेरोफेरो ग्रुप

♦️ उत्कृष्ट टिकटक भिडियो बिजेता भने रामेछापकी कृपा मगर र ओखलढुंगाका दिलु मल्ल आले मगर बनेको छ।
र उहाहरुले रू.हजार /हजार र सम्मान पत्र पाउने छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar