एउटा निवेदन प्रभुको नाउँमा-(पूर्व सभाषद-संबिधान सभा) बालकृष्ण ढुंगेल


एउटा निवेदन प्रभु को नाउँमा

ए प्रभु हजुर प्रणाम ।
प्रभु !!
म किन कमिटी विहिन!
किन कुनै जिम्मेवारी विहिन!
म आन्दोलनमा निदाएको थिएकि !
हजुरको कुन परिक्षामा फेलपो भयकि !
गुलामी पुगेन कि सलामी !? प्रभु हजुर !!?
लगानी पुगेनकि !?क्षमता!?
योगदान पुगेन कि अनुदान ! किन प्रभु !!?
बाहिर सडकमा
मलाई नचिनेका हरुले पनि किन मलाई ज्यान मारा भन्छन्त !? किन!? प्रभु हजुर !!?
हजुर त सर्व ज्ञान संपन्न प्रभु !!
हजुर लाइत थाहा छनि हजुर !
हजुर पिपल रोपुवा
अनि गो पाल
म कसरी ज्यान मारा हजुर!!?
अनि हजुरले अस्तिनै एकदिन
आफैले बाढ्ने आफैले लाउने
तक्मा दिवस थियोनि !!
हो त्यो दिन हजुरले लागिएको जस्तो तक्मा
मेरो नाउँमा पनि बनाउन लगाएको थियो नि !
मलाई प्रष्ट थाहाछ प्रभु !
पछि हजुर हरुले गो पाल हरु लाई मात्रै हो
पिपल फेद जलार्पण कर्ता लाई मात्रै हो
भनि बक्सेर कस्को छातिमा मेरो नाउँमा निर्मित तक्मा
कतिमा बिक्री भो प्रभु ! कि भण्डारमा सुरक्षित छ प्रभु !?
सुरक्षित छ भने
म कहिले शुद्ध बन्ने प्रभु !? कति कुरौं ?
मलाई पनि गो मुत्र छर्किनु र सुन पानी पिलाइ पाउन प्रभु !!
हजुर र मेरो पुस्ता बदलिएको होर प्रभु !
गोत्र बदलिएको होर प्रभु !!?
कहाँ पुगेपछि मेरो नाउँमा टिपेष्ट लाग्यो !?
अनि कस्ले लगायो !?
कहाँ जान लाई !?
प्रभु
हजुर ले यात्रा गरि बक्सेको थियो !?
पहिला पल्लो घरे संग सल्लाह गरेर मेरो बाँस बस्ने बुकुरोमा आगो सल्काइ बक्सियो !
म मेरो घर डढेर गुहार मागि रहदा
हजुर शान्ति पुर पुगेर मन्द मुस्कान मा मुस्कुराइ बक्सियो ।
किन प्रभु ! किन !!?
मेरो घर आगोले खरानी हुदा
हजुरको बाहुलि बाट समवेदना को एक हरफ
एक फाकि अक्षर हरु पोखिएन !
हजुरको मुखराबिन्द बाट
संवेदना को कुनै आवाज
सुनिएन त प्रभु !!
हजुर त्यो समयमा
पान चापउदै थुकि बक्सदै थियो कि प्रभु !!?
अनि
पछि हजुरले नयाँ यात्रा तय गर्ने वेला त
आफुले चपाएर थुकेको पान को जुठो
म पखालेर आउछु भनेर जाने ठाउमा पुग्न लाई
लाने मान्छेको मन जित्न लाई
किन मेरो घर डढेको खरानी मुनिको घडेरि पखाल्न
कुलो को नाउँमा खोलो हालि बकसेछत प्रभु !!?
जब खोलो ले मेरो घडेरी बगायो
त्यतिबेला पनि हजुर लाई संवेदना किन
प्रकट भयन प्रभु !
जब म जहा जन्मिए
म जहा हुर्केको थिए
त्यो घर मेरो खरानी भयो
मेरो घरको घडेरी पहिरो चलेर बिरानो भयो
म जन्मेको ठाउ
हुर्केको गाउँ छाडेर
पोको बोकेर हिडेको मान्छे
जहा वसेनि वासे हुन्छु
जहा पसेनि भतुवा बन्छु
मलाई राम्रोसँग थाहाछ प्रभु !
तर पनित म विवश छु प्रभु ।
अनि यसरी लेख्छु प्रभु ।
टाढा कतै जाउलाग्छ तर पुग्ने गाउँ छैन ।
यतै कतै बसौं भने मन बुझाउने ठाउं पाइन ।
प्रभु हजुरको जय हवस्

बालकृष्ण ढुंगेल-पूर्व सभाषद-संबिधान सभा
मगर संसार Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:-
अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया )
वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)
उपाध्यक्ष:- रन्जु मगर(धादिङ)
भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
भाषिक उपाध्यक्ष: शान्ति राना मगर(स्याङजा)
महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
सचिव :- आयुष्मा मगर(पाँचथर)
कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)
सह_कोषाध्यक्ष :- सनम बुढा मगर(पुर्व रुकुम, हाल Ktm)
सदस्य:-
– लक्ष्मी थापा मगर(चितवन)
– सुनील मगर(सिन्धुली)
– मोनीका मगरनी(पोखरा, हाल जापान)
– अञ्जली राना मगर(बुटवल)
– प्रिया राना मगर(नवलपरासी)
सल्लाहकारहरु:-
– मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
– बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
– ज्योती रजालमगर(चितवन, हाल UK)
– सिअरा रानामगर(स्याङजा, हाल UK)
– माया घर्तीमगर(पाल्पा, हाल Ktm)
समस्त मगर संसार एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
मगर संसार राहतकोषबाट म्याग्दीकी क्यान्सर रोगी पुनमगरलाई सहयोग रकम हस्तांतरण
मगर संसार राहतकोषबाट तनहूँका बिरामीलाई रू.१०,०००/- + रू.२,००० गरि रू.१२,०००/- सहयोग रकम हस्तांतरण
अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई जन्माउने ऐतिहासिक मगरात वस्ति रोल्पामा आगामी १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुने
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar