ललितपुर- ललितपुरका सबै सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार साँँझ एक सूचना जारी गर्दै कात्तिक २ देखि अर्काे सूचना नभएसम्मका लागि जिल्लाभरका अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो।
‘काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। कार्यालयहरूको भिडभाड घटाउन कात्तिक २ देखि अर्को सूचना जारी नभएसम्म ललितपुर जिल्लाका सबै सरकारी कार्यालयले दिने अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ,’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मगरात नेपालसँग भने।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, सुरक्षा निकाय र सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए। अत्यावश्यक बाहेकका सामान्य सेवा खुला गर्ने विषयमा प्रशासनले पुनः अर्को सूचना जारी गर्ने उनको भनाइ छ।
तपाइलेDigital currency exchangers
यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।