नेपाल-भारत सीमा क्षेत्रमा घाँटी रेटेर असईको हत्या, एक जवान वेपत्ता


धनगढी । कैलालीमा ड्युटीमा खटिएका नेपाल प्रहरीका एक असईको हत्या भएको छ । घाँटी रेटिएको अवस्थामा असई गोविन्द बिकको शव मोहना खोलाको किनारमा फेला परेको छ।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट हिजो बेलुकी गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद वेपत्ता छन् । दुबैजना एउटै मोटरसाइकलमा गस्तीमा गएका थिए ।

गस्तीबाट फर्किने समयमा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । असई बिकको शव खोला किनारमा फेला परे पनि साउदको पत्तो लाग्न सकेको छैन ।

कैलालीका प्रहरी प्रवक्ता डिएसपी प्रतिक विष्टले असई बिकको घाँटी रेटेर हत्या भएको अवस्थामा मोहना खोलाको किनारमा शव फेला परेको जानकारी दिए ।

तस्करी नियन्त्रणका लागि सक्रिय बिकको तस्करहरुले घटना घटाएको प्रहरीको अनुमान छ । नेपाल-भारत सीमा क्षेत्रमा वेपत्ता प्रहरी जवान साउदको खोजी भइरहेको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:सेलिव्रिटी बने एसपी ओम राना मगर,बाँके प्रहरी प्रदेशमै अब्बल
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar