सामुहिक व्यवसाय र आर्थिक समृद्धिका लागि स्थापित रिडी ग्रुप लिमिटेड सुदुर पश्चिम प्रदेशको आयोजना सम्पन्न


कार्तिक १ गतेका दिन सामुहिक व्यवसाय र आर्थिक समृद्धिका लागि स्थापित रिडी ग्रुप लिमिटेड सुदुर पश्चिम प्रदेशको आयोजनामा धनगढी कैलालीमा आयोजित व्यवसायिक कार्यक्रममा आयोजकले निम्तो सहजरुपमा स्वकार गरि नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेता अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर नविन रोका मगरले सम्बोधन सहित हार्दिक गर्नुभएको छ।
अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर नविन रोका मगरले कार्यक्रममा सममबोधन गर्दै भन्नुभयो,सामुहिक व्यवसाय र आर्थिक समृद्धिका लागि एक हुन समेत अपिल गर्नुभएको छ।

अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर नविन रोका मगरले हार्दिक धन्यवाद दिदै कार्यक्रम भव्य रुपमा सम्पन्न सहित मीन दर्लामी मगरको अध्यक्षतामा रिडी बोक्तान प्रा.लि. कम्पनी स्थापना गर्नु भएकोमा नेपाल मगर संघ कैलालीका जिल्ला अध्यक्ष दल बहादुर घर्ती मगर , निवर्तमान अध्यक्ष चक्र अस्लामी मगर लगायत सबैलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।साथै कार्यक्रममा सहभागी नेपाल मगर संघका पुर्व केन्द्रीय महासचिव वीर बहादुर बुढाथोकी मगर, संघका केन्द्रीय उपाध्यक्ष तेज तारामी मगर र केन्द्रीय सदस्य तथा प्रदेश ईन्चार्ज टेक नाम्जाली मगर , मनिष तारामी मगर , रखिल मगर , दिपक पुन मगर , रमेश थापा मगर लगायत सवैजनाको उपस्थित रहेको थियो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar