नेकपा कुनै पनि हालतमा फुट्दैन्: गृहमन्त्री रामवहादुर थापा मगर(वादल)


चितवन : नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री रामवहादुर थापा मगर(वादल) नेकपा पार्टी कुनैपनि हालतमा नफुट्ने दावी गर्नुभएको छ । पार्टी भित्र मतभेद हुन्छ, पार्टी थप सुदृढ भएर जान्छ, उहाँले भन्नुभयो, पार्टी फुट्ने प्रश्न नै हुदैन् । प्रेस संगठन चितवन शाखाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले पार्टीको सबै विवाद स्थायी कमिटि बैठकले हल गर्ने स्पष्ट समेत पार्नुभएको छ । मन्त्री थापाले पार्टी भित्र भएको विवाद वैचारिक भएको र पार्टी नफुट्ने दावी गर्नुभयो । यस्तै उहाँले सरकारले राजवादी, विपक्षी दल र विप्लवहरुलाई एउकै दृष्ण्किोणले नहेरेको तर सवै व्यवस्था परिवर्तनमा लागेको बताउनुभयो ।

बादलले राजावादी गणतन्त्र विस्थापित गर्न लागेको र विप्लवहरु गणतन्त्रलाई स्थापित गर्दै समाजवादी क्रान्ति गर्दै अघि वढ्ने रहेको तर गणतन्त्र विरोधी नरहेको रुपमा सरकारले लिएको बताउनुभयो ।

पछिल्लो समय कोभिड १९ का कारण उत्पन्न भएको संकटलाई दाउ हेरी यही समय जनताको मनमा भ्रम छरेर सरकार र व्यवस्था तथा संविधान उल्टाउन सकिन्छ की भनेर केही शक्ति सतहमा देखिएको भन्दै गृहमन्त्री थापाले जनताले त्यसो हुनै नदिने बताउनुभयो ।

राजवादीहरु र अन्य शक्ति पनि सतहमा आएर कोही व्यवस्था र संविधान उल्टाउन लागि परेका र कोही सरकार विस्थापितमा लागेको देखिएपनि त्यसो हुन नदिने उहाँको भनाई छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar