प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी : महााचिव विप्लव

एमसीसीविरुद्ध नेकपाद्वारा आमहडतालसम्म सङ्घर्षका कार्यक्रम घोषणा काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका... Read more »

श्वास फेर्ने समस्याबाट गर्भवती ४० वर्षिय महिलाको मृत्यु

रासस महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी  रहेको... Read more »

चौरजहारी घटनामा राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्न नसकिने:नेपाली काङ्ग्रेस नेता गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठनको माग गरेका छन्। सोमबार प्रतिनिधिसभा... Read more »

‘आफू मालिक र अरू भिकारी’ प्रवृत्तिको बजेट सरकारले ल्यायो:राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले ‘आफू मालिक र अरू भिकारी’ प्रवृत्तिको बजेट सरकारले ल्याएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभामा बजेटमाथि धारणा राखेका उनले आमजनतालाई उत्साहित बनाउन बजेटले नसक्ने... Read more »

कोरोना भाइरसवाट थप १ को मृत्यु, मृत्यु हुनेको संख्या ७ जना पग्यो

काठमाडौँ । दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा... Read more »

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १ जनाको मृत्यु

कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर गौरीगङ्गा–८ का १८ वर्षीय... Read more »

पर्सामा २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

पर्सा जिल्ला थप २ जना कोरोना पुष्टी, संक्रमितको सख्या १०० जना पुग्यो पर्सा – पर्सा जिल्लाको संखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण आदर्श माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहका दुई जनामा कोरोना पुष्टि... Read more »

आम्दानी अठन्नी खर्च रुपैयाँ भन्नेजस्तै बजेट : नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी

आम्दानी अठन्नी खर्च रुपैयाँ भन्नेजस्तै बजेट : नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ। शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा... Read more »

श्रम केन्द्रित बजेटले ८ लाख नयाँ रोजगारी सिर्जना हुने

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न पेशामा गरी करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने बताएका छन्। सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार प्रस्तुत... Read more »

भक्तपुरकी महिला जनप्रतिनिधीले १ हप्तामै जितिन् कोरोना भाइरस

भक्तपुर – भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिले एक हप्तामा नै कोरोना भाइरस जितेकी छिन् । यही जेठ ९ गते भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar