सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय हो, निश्चित व्यक्तिको देवतत्वकरण नगर्न वामदेव गौतमको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् । आज... Read more »

धनकुटा जिल्ला अस्पतालका प्रहरीसहित ५ जनामा देखियो कोरोना,संक्रमित संख्या ४ सय ७ पुगेको छ

धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान... Read more »

पहिलोपटक रामेछापमा १जना कोरोना,संक्रमित थपियो २७, पुग्यो ४०२ जना

काठमाडौं । विभिन्न जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या ४ सय २ पुगेको छ... Read more »

सांसदद्धारा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा बनाउने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग... Read more »

सरकारको नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमतले पारित

सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले... Read more »

प्रधानमन्त्रीको भीम रावललाई जवाफ- केभी प्रसारण लाइन परियोजना जस्केलाबाट आएको होइन। मूलढोकाबाट आएको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले लप्सीफेंदी-रातमाटे-हेटौंडा र लप्सिफेंदी-रातमाटे-दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन बनाउने नीति तथा कार्यक्रम जस्केलाबाट नभई मूलढोकाबाट आएको बताएका छन्।मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे... Read more »

आफ्नो सरकार नेपाली जनताको आदेशमा बनेकाले कसैले हटाउन नसक्ने र ढालिने कल्पना नगरे हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने बताएका छन्। मंगलबार प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे... Read more »

जुन देशले लोकतन्त्र, लोकतन्त्र भन्छन् तर गरिबको कुनै घर हुँदैन भने त्यस्ता देशले सरम गर्नुपर्ने हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले चल्तेचलाते लोकतन्त्र नभई जनताको लोकतन्त्र खोजेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले... Read more »

भारतबाट आएका कपिलवस्तुका थप ४ जनामा कोरोना,नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुग्यो

मंगलबार कपिलवस्तुमा ४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।  मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै... Read more »

भारतसगको सिमा विवादलाइ अन्तर्राष्ट्रियकरण नेपाल आदिवासी जनजाती महासंघको माग

काठमाडौँ । नेपाल आदीवासी जनजाती महासंघले भारतसँगको सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय प्रवक्ता नवीन रोका मगरले भारतसँगको सीमा विवाद... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar