नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्षतामा वैठक सुरु

काठमाडौं। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरेपछि उनीइतर समूहले बालुवाटार स्थायी कमिटी बैठक सुरू गरेको छ। ओलीले बैठक स्थगित गरे पनि अध्यक्ष... Read more »

उपत्यकामा ६ सहित देशभर १३९ जना कोरोना,कुल संक्रमितको संख्या १८,७५२ जना पुग्यो।

काठमाडौं । उपत्यकामा ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३... Read more »

थप कोरोना १३३ जना, १८,३७४ जना पुग्यो, मृत्यु हुनेको संख्या ४४ जना पुग्यो।

शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको... Read more »

गृहमन्त्री ‘वादल’को कडा जवाफ ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, यसलाई परिवर्तन गर्नुपर्छ।

काठमाडाैं। माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन्।  मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै माननिय गृहमन्त्री रामबहादुर... Read more »

बरमन बुढा मगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबीन रोकामगरले संघको झण्डा ओढाएर सम्मान श्रद्धाञ्जली अर्पन

काठमाडौं : नेपाल मगर संघ केन्द्रीय समितिको सल्लाहकार तथा कछाड बाँधेर संसद भवन छिर्ने पुर्व संसद बरमान बुढामगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष... Read more »

ट्राफिक व्यवस्थापनको एकिकृत कार्ययोजना वनाएर यातयात आवागमनलाइ चुस्त बनाउन गृहमन्त्री ‘वादल’को कडा निर्देशन

काठमाण्डौ –माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले विकाससँग प्रत्यक्ष जोडिएका यातायात आवागमनलाई चुस्त पार्न सम्बद्ध निकायलाई कडा निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा उनले... Read more »

थप कोरोना १४७ जना ,कुल संक्रमितको संख्या १८,२४१ जना पुग्यो, मृत्यु हुनेको संख्या ४३ जना पुग्यो।

काठमाण्डौ:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ। यद्यपी... Read more »

बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)

काठमाडौं । पुराना कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढामगरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्नुभएको छ। बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा... Read more »

नेपाली मुक्तीकामी आन्दोलनका अविचलित संघर्षका प्रेरणादायी अभिवाक बर्मन बुढा मगर निधनप्रति प्रचण्ड द्धारा दु:ख व्यक्त

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढा मगरको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा... Read more »

सरकारले मंगलवार मध्यराती १२:०० बजेदेखि नेपालमा लकडाउन अन्त्यको घोषणा

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलवार मध्यरातिदेखि लकडाउन अन्त्यकाे निर्णय गरेको प्रवक्ता डा. युवराज खतिवडाले मंगलबार जानकारी दिए। शैक्षिक संस्थाहरु, सिनेमा घर, डान्सबार, स्वीमिङ, जिमखाना, चिडियाखानाजस्ता भीडभाड हुने सीमित क्षेत्र... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar