काठमाडौं । विभिन्न जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या ४ सय २ पुगेको छ... Read more »
मंगलबार कपिलवस्तुमा ४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै... Read more »
सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।... Read more »
एजेन्सी:जब ज्वरो, रुघाखोकीसँगै स्वासप्रश्वासमा अप्ठ्यारो भयो भने त्यो कोभिड १९ संक्रमणको लक्षण हुनसक्छ । यसले शरिरका विभिन्न अंगलाई असर पुर्याएको हुन्छ । यस संक्रमणले शरिरलाई सिथिल बनाउनुका साथै रोग... Read more »
झापामा थप एक जनामा कोरोना देखिएको छ। केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी... Read more »
भक्तपुर । मध्यपुरठिमि नगरपालिका वडा नम्बर ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ । सुनसरीबाट मोटरसाइकलमा पास बनाएर गत वैशाख... Read more »
नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका संक्रमित थपिएका... Read more »
नेपालगञ्ज। बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या आज एकैदिन ४७ थपिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको ल्याबले थप ४७ जनामा कोरोना भाइरसको संक्रमण रहेको जनाएको छ । संक्रमितको बारेमा... Read more »
जेठ १ गते भारतबाट फर्किएका दैलेखको आठबीसकोट नगरपालिकाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। सुर्खेतस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ वर्षीय ती व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश... Read more »
थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाइएको छ।योसँगै... Read more »