प्रदर्शनमा जसपमा महन्थ ठाकुर,उपेन्द्र यादव र बाबुराम भट्टराइ लगायत नेताहरु उपस्थित

प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकका प्रावधानको विरोधमा प्रदर्शन गरेको छ। मंगलबार दिउँसो माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शनमा जसपामा दुई अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र... Read more »

भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्‍यो: नेकपा कार्यकारी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डले ओलीलाई भने- तपाईंको राजीनामा दिल्लीले होइन, मैले मागेको हो प्रधानमन्त्रीको प्रश्न- पार्टी बैठकमा भएका कुरा र नयाँदिल्लीका मिडियामा आउने कुरा कसरी ठ्याक्कै मिल्छन्? सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई... Read more »

जननेता मदन भण्डारीको जन्म जयन्ती: कम्युनिष्ट आन्दोलनका लोकप्रिय नेता

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनको लोकप्रियता र लोकतान्त्रीकरणको नायकका रूपमा मदन भण्डारीको नाम लिइन्छ । विश्व कम्युनिस्ट आन्दोलनले एकपछि अर्को धक्का खाइरहेको बेला चुनावी प्रक्रियाबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने श्रेय,... Read more »

लागुऔषध ओसारपसार नियन्त्रण गर्न नया रणनितीका साथ लागेका छौं: माननिय गृहमन्त्री रामवहादुर थापामगर’वादल’

काठमाडौं। माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले लागुऔषध कारोवारमा संलग्नहरूले नयाँ मार्ग र विधिहरुको प्रयोग गरी तस्करीका गतिविधि बढाउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रभावकारी नियन्त्रणका लागि आवश्यक रणनीतिहरू अवलम्वन गरिरहेको बताएका... Read more »

नेकपा स्थायी कमिटाि बैठक चल्दै: यी ७ वटा एजेण्डामा स्थायी कमिटी सदस्यले विचार राख्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा विभिन्न सातवटा एजेण्डामा स्थायी कमिटीका सदस्यले आ-आफ्नो धारणा राख्ने तय... Read more »

सरकारले आदिवासी जनजाती प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तिमगर नियुक्त

काठमाडौँ — सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसमा घर्तीलाई नियुक्त गरेका हुन्... Read more »

हामी पार्टी एकताबाट पछी हट्न सक्दैनौं,कार्यन्वयन गरेर अगाडी बड्नुपर्छ। नेकपा अध्यक्ष’प्रचण्ड’

काठमाण्डौ: पुर्वप्रधानमन्त्री एवम् सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले  अहिलेको भद्रगोलकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरू भएको... Read more »

गोर्खा भर्तिकेन्द्र खारेज गर,नेपाल युवाहरुलाइ चिनविरुद्ध लड्न नपठाउ:नेकपा महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अङ्गे्रज साम्राज्यवादकालीन गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका छन् । पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको... Read more »

नागरिकता विधेयकवारे गम्भिर छलफल गर्दै वालुवाटारमा नेकपा सचिवालय बैठक

काठमाडौं ।  नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधि सभाको राज्य... Read more »

नेकपा सचिवालय बैठक ९ बजे वस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar