बाडी तथा डुवान व्यवस्थापनसम्वन्धी (जेसीआइएमफएम)लाइ भारतिय पक्षसँग वार्ता गर्न उर्जामन्त्री अनन्त’को कडा निर्देशन

काठमाण्डौं । नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार... Read more »

भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’

काठमाडौं । माननिय गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’ले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन् ।  सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था  तथा सुशासन समितिको बैठकमा... Read more »

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्न सरकारलाइ मैले निर्देशन दिएको हुँ,कोही महान राष्ट्रवादी होइन’ -प्रचण्ड’

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन बताएका छन् । आइतबार नेकपा चितवनद्वारा... Read more »

पार्टी एकता जोगाउन संंघर्ष गरिरहेको छु: नेकपा अध्यक्ष पुर्वप्रधानमन्त्री प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र... Read more »

मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित:सम्माननिय प्रम ओली(सम्वोधनको पुर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु उठ्नु स्वाभाविक भएको बताएका छन् । तर जुनसुकै राजनीतिक दलभित्र पनि बहस... Read more »

नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’

काठमाण्डौ:सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय सदस्य एबम् गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले ओली र दाहाललाई भेटेर पार्टी एकता कायम राख्दै मध्यमार्गी... Read more »

नेकपा बहस: ओली :दुवै पद छाडदिनँ,अन्य विषयमा मात्रै छलफल गरौं/प्रचण्ड:एक पद रोजेर लिनुस्,बाकी छाड्नुस्।

काठमाण्डौ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउने नाममा नेताहरूले आ–आफ्नै लाइन प्रस्तुत गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता... Read more »

गृहमन्त्री ‘वादल’को कडा निर्देशन ‘जोखीम अनुसार तयारी बढाउन र सुरक्षा निकायलाइ हाइअलर्टमा रहनु,घटना हुनसाथ परिचाल हुनु’

काठमाण्डौ : नेपालका मध्यभागमा बाढी पहिरोको उच्चजोखिम रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले निस्कर्ष निकालेको छ। सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिक... Read more »

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्छ: गृहमन्त्री रामबहादुर थापा मगर’वादल’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बुधवार साँझ नेकपा... Read more »

नेकपा स्थायी समितीका १७ जनालद मागे प्रधानमन्त्रीको राजिनामा बचाउ गर्न कोही बोलेनन्

नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। स्थायी समितिको मंगलबार बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar