उत्तर र दक्षिण कोरियाको सिमाको बिचमा गोलि हानाहान

एजेन्सीसउल:उत्तर र दक्षिण कोरियाको सीमामा आइतबार बिहान गोली हानाहान भएको छ। दक्षिण कोरियाले स्थानीय समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको दाबी... Read more »

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २, ४४,७७८ जना, संक्रमितको सख्या ३४, ८४,१ ७६ पुग्यो!

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ७ सय ७८ पुगेको छ । संक्रमितको संख्या बढेर ३४ लाख ८४ हजार १ सय ७६ पुगेको छ ।... Read more »

कोरोना भाइरसको कारण चण्डेश्वरी र पलाञ्चोक भगवती जात्रा स्थगित

बनेपा । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा... Read more »

नेकपा केन्द्रिय सचिवालय ३ निर्णय गर्दै विवादलाइ मत्थर पार्दै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठकले जारी विवादलाई केही मत्थर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाइएको... Read more »

संसार हल्डाउदै छ ,२०पछि सार्वजानिक कार्यक्रममा देखिए किम!

प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत् कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले दिएको खबर अनुसार शुक्रबार एक कार्याक्रममा उनी सहभागी भएका  हुन्। ... Read more »

मजदुरहरुलाइ बाँच्न पुग्ने राहत नगदमा उपलब्ध गराऊ: नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य‘किरण

काठमाडौं । आज १३१ औं मई दिवस । मई दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक महत्वपूर्ण वक्तव्य जारी गरेको छ । वक्तव्यमा कोरोना भाइरसको महामारीका कारण दैनिक ज्यालादारी... Read more »

मजदुरहरुको आधारभुत हकहित र सुविधाको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मजदुरहरुको आधारभुत हकहित र सुविधाको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध  रहेको बताएका छन् । शुक्रबार मे अर्थात अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै गृहमन्त्री... Read more »

चिनको गान्सु प्रान्त सरकारद्धारा नेपालको प्रदेश नं ५ (मगरात) र वागमती प्रदेश (नेवा:ताम्सालिङ्ग) लाइ स्वास्थ्य सामाग्री

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिइरहेको कारोना भाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश( नेवा:ताम्सालीङ्ग)र प्रदेश नं ५(मगरात) लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ... Read more »

उर्जा मन्त्री अनन्त द्धारा मगरातको ऐतिहासिक भुमी रोल्पा घटना प्रती दुख व्यक्त

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन मगर’अनन्त’ले बिहीबार मगरातको ऐतिहासिक भुमी रोल्पा स्थित त्रिवेणी गाउँपालिकामा बम विस्फोट र त्यसबाट भएको मानवीय क्षति प्रति दुःख व्यक्त गरेका छन्।... Read more »

नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसग चिनिया राजदुको भेटवार्ता : दुवै देशविचको सहयोग आदान प्रदान घनिष्ट सम्वन्ध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालसँग चिनियाँ राजदूतले भेटवार्ता गरेकी छन् । सत्तारुढ दल नेकपाभित्र विवाद भएको समयमा चिनियाँ राजदूतको... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar