भुमि फिर्ता ल्याउन काङ्ग्रेसको सहयोग रहन्छ:प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन् । उनले भने, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु... Read more »

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताएका छन्। प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि... Read more »

सरकारले ऐतिहासिक निर्णय सम्पुर्ण नेपालीलाइ गर्वको कुरो,अब निशान छापमै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा

काठमाडौं – सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित हुने... Read more »

सरकारको हिसाव :कोरोना उपचार ,नियन्त्रण, उपचारमा हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन... Read more »

नेपालमा थप कोरोना ४४८ जना,कुल संक्रमितको संख्या ५,०६२ जना पुग्यो।

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका... Read more »

पाल्पाका ब्लड क्यान्सर बालकलाई मगर संसारको माध्यमबाट रू६२,०६१/- सहयोग हस्तांतरण

•अनिल लामिछाने मगर कोरिया पाल्पा दोभान-३ का ६ बर्षीय सोनिस दर्लामी मगरलाई ब्लड क्यान्सर भई उपचार गर्न घरको अवस्था निकै कमजोर भयको र उपचार गर्न लाखौ रुपिया लाग्ने भयपछि... Read more »

सर्लाहीमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछी सशस्त्र प्रहरी बलद्धारा १० राउण्ड हवाई फायरिङ

काठमाडौं । सशस्त्र प्रहरी बलको पोष्टमा भारतीय नागरिकले आक्रमण गरेको छ । आज बिहान भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण... Read more »

सरकारको विरोधी प्रदर्शनको आव्हान गर्नेलाइ पक्राउ गर्ने गृह मन्त्रालयको कडा चेतावनी

काठमाडौं । गृह मन्त्रालयले लकडाउनकै बीचमा सामाजिक सञ्जालबाट सर्वसाधारणलाई जम्मा हुन आह्वान गर्ने र जुलुस प्रदर्शन गर्ने लगायतका कामबाट बन्दाबन्दीको आदेशको अवहेलना भएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ... Read more »

नेपालमा थप कोरोना संक्रमित २५० जना, कुल संक्रमितको संख्या ४,६१४ जना पुग्यो।

काठमाडौं । बिहीबार २ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा २ सय ५० जना नयाँ संक्रमित... Read more »

विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या ४,१५,८१० पुग्यो।

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १५ हजार ८ सय १० पुगेको छ । संक्रमितको संख्या बढेर ७३ लाख ८९ हजार १ सय ४८ पुगेको छ... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar