एसपी ओम राना मगरको सक्रियता:वाकेमा २२९ जान अपराधी पक्राउ,आत्म समर्पण गर्नेको ताती


वाके:केहीसमय अघि बाँकेमा नयाँ प्रहरी प्रमुख
फेरिए । एसपीको रुपमा बाँकेमा ओम राना सिफ्ट भएसँगै अहिले बाँकेको स्वरुप फेरिएको छ । छोटो समयमा एसपी रानाले बाँकेमा भएका धेरै गलत कामलाई रोक लगाउन सफल भएका छन् ।

एसपी रानाले २०६२ सालदेखि फरार भएका अपराधीको खोजी हाल गरिरहेका छन् । यसका साथै उनले बाँकेमा हुने गरेका गिट्टी, क्रसर, अबैध भन्सार असुली, गोरु तस्करी अपराधलाई कम गरेका छन् ।

एसपी ओम राना मगर आउनुभन्दा अगाडी बाँकेमा धेरैले राम्रो काम गर्ने भाषण मात्र दिएर गएका थिए । तर भने बमोजिम काम कसैबाट हुन सकेको थियो ।  एसपी राना कम बोल्छन्, तर काम पक्का गर्छन् । एउटा एसपी हुनुको कर्तव्य उनले राम्रोसँग निभाइरहेका छन् ।

एसपी ओम राना मगरले हालसम्म २२९ अपराधीलाई पक्राउ गरिसकेका छन् । उनले धेरै अभियुुक्तलाई पक्राउ गरेपछि अहिले अदालतमा धमाधम अन्य अभियुक्त पनि आत्मसमर्पणको लागि धाउन थालेका छन् ।

एसपी राना आएदेखि बाँकेमा शान्ती सुब्यबस्था कायम हुनुका साथै नागरिक मैत्री सम्बन्ध स्थापित भएको छ। छोटो समयमा यति धेरै परिवर्तन हुनु सुधारको सकारात्मक सन्देश हो। यो परिस्थिति लाई बरकरार राख्न सक्नुपर्दछ।

लागूऔषध ओसारपसारको लागि बाँकेलाई ठूलै इलाकाको रुपमा चिनिन्थ्यो । तर विगतको तुलनामा लागूऔषध ओसारपसारको काम निकै नियन्त्रणमा आएको छ । एसपी रानाले बाँकेमा लागूऔषध नियन्त्रणका लागि र मापसेको लागि केही अभियानहरु चलाएका छन् ।

यसका साथै बाँके र नेपालगञ्जलाई सुरक्षित राख्नको लागि मुख्य ठाउँहरुमा सिसिटीभी जडान गरिएको छ । एसपी राना आएदेखि बाँकेको वातावरण निकै शान्त भएको स्थानीय बासिन्दाहरुको भनाइ छ । उनको कामको सबैले सम्मान पनि गरिरहेका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar