समाजिक अभियान्ता रेखा तामाङले भुजेल परिवारको घर निर्माणका लागि अभियान चलाएर घर निर्माण जाडोमा न्यानो कपडा


गोर्खा : २०७२ सालको भूकम्पले घर भत्किएर गोठमा बस्दै आएका चार जना अपाङ्ग भुजेल परिवारको विचल्ली देखेपछि समाजिक अभियान्ता रेखा तामाङले भुजेल परिवारको घर निर्माणका लागि अभियान चलाएर घर निर्माण भई सकेको छ।

कार्यक्रममा आफू शारिरीक रुपमा अपाङ्ग रहे पनि बौद्धिक रुपमा सही रहेको भन्दै सहयोगका लागि आम नेपालीसँग आग्रह गरेका थिए ।कार्यक्रममा सामाजिक अभियान्ता रेखा तामाङले आफू भुजेल परिवारको नजिक आउँदा छुट्टै आनन्द आउने गरेको बताइन् । तामाङको सकृयतामा भुजेल दाजुभाइका लागि तीनकोठे भवन निर्माण भएको छ ।

अपाङ्ग भुजेल परिवारलाई समाजिक अभियान्ता रेखा तामाङले भुजेल परिवारको घर निर्माणका लागि अभियान चलाएर घर निर्माण टिभी, फ्रिज, सोलर बत्तीलगायत विविध सामाग्री जुटाई दिएकी छिन् । न्यानो कपडा हस्तान्तरण कार्यक्रममा बोल्दै भियान्ता तामाङले यो परिवारको हाँसी खुशी देख्दा आफूलाई आनन्द आउने बताइन् ।
गोर्खा जिल्लाको गण्डकी गाउँपालिका वडा नं.३ फुजेलमा रहेका ५५ वर्षीय रामबहादुर भुजेल र ४५ वर्षीय चङ्खबहादुर भुजेललाई जाडोको न्यानो कपडा हस्तान्तरण गर्दै उक्त कुरा बताएका हुन् । उहाले भन्नुभयो धेरै पछि आज म निकै खुशी छु । क्रिसमसको उपलक्षयमा अपांग चङ्ख र राम बहादुर भुजेलसंग भेटघाट गरियो । मेरो आग्रहलाई सुइकार्नु हुँदै पुर्ब भुजेल समाज केन्द्रिय अध्यक्ष आदरणीय दाजु बसन्त भुजेलबाट साथै न्यानो कपडा(ज्केट,टाउजर टोपी,जुत्ता मोजा हाइनेक र ब्लाङकेट र हिट साथै नगद रकम रु २०,०००/- (बीस हजार )हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। बसन्त भुजेललाइ विशेष समाजिक अभियान्ता रेखा तामाङले ह्रदय देखि धन्यवाद साथै यहि कार्यक्रमको लागि ब्यास्था सबै मिलाउनु हुने महेन्द्र पाण्डे पनि धेरै धेरै धन्यवाद दिनुभएको छ।


तपाइलेDigital currency exchangers

यो पनी पढौ:“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar