ओलीको पछि लागेका मान्छे वैशाखसम्म हामीतिरै आउँछन् :पुर्व प्रधानमन्त्री एबम् नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’


विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरू वैशाखसम्म आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

सोमवार राजधानीमा जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले जानेबुझेकै मान्छेहरू प्रतिगमनको मतियार भएको आरोप लगाएका हुन् ।

‘ओलीतिर जाने मान्छेहरू हामीले जानेबुझेकै हुन्,’ प्रचण्डले भने, ‘ती २–४ महिनापछि हामीतिर नै आउँछन् । वैशाखसम्म हेर्नुहोला, हामीतिर आउँछन् । उनीहरू अन्त जाने बाटो नै छैन । हामी क्षमा दिन सिपालु छौं ।’

प्रचण्डले लोकतन्त्रको क्रुर हत्या गरेको भन्दै ओलीमाथि आक्रोश पोखेका थिए । उनले जंगबहादुर राणाको बाटोमा ओली हिँड्न खोजेको आरोपसमेत लगाए ।

‘केपी ओली जंगेको बाटोमा हिँडेका छन्,’ प्रचण्डले भने, ‘उनी अब पराजित भए । हामीले विजय प्राप्त गर्‍यौं । केपी ओलीले हामीलाई जनतासँग जोडिने अवसर दिएका छन्, उनलाई धन्यवाद भन्न चाहन्छु ।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar