देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)


गृहमन्त्री रामबहादुर थापा मगर(वादल)ले निर्वाचनको तयारीमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेकपा ओली पक्षले सोलुखुम्बुको सल्लेरीमा सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा गृहमन्त्री रामबहादुर थापा मगर(वादल)ले १६५ निर्वाचन केन्द्रमा नयाँ आन्दोलनको मोर्चा बन्ने भएकाले सफलता हात पार्ने गरी लाग्नुपर्नेमा जोड दिएका हुन् ।

‘देशमा समृद्धि ल्याउन स्थिर राजनीति आवश्यक पर्छ,’ गृहमन्त्री रामबहादुर थापा मगर(वादल)ले भने, ‘बहुमतको सरकारले संसद विघटन गरी निर्वाचनमा जानुको पछाडि राजनीतिमा स्थिरता कायम गर्नु हो ।’ 

नेकपा जिल्ला अध्यक्ष तथा ओली समूहका केन्द्रीय सदस्य मानवीर राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष घिमिरेले दाहाल–नेपाल पक्ष नेकपाबाट छुट्टिए पनि केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक भएको दाबी गरे ।

कार्यक्रममा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक एवम् ओली समूहका केन्द्रीय सदस्य बुद्धिकुमार राजभण्डारी, प्रदेश सांसद एवम् ओली समूहका केन्द्रीय सदस्य उत्तम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:राजतन्त्र फर्काउन नेकपा फुटेको गृहमन्त्री ‘वादल’को खुलासातइइ
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar