३९ औ मगर दिवसको अवसर पारी खेलाइएको वक्तृत्वकला प्रतियोगितामा बिजेता बनी बागलुङकी बिपना


नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशिया तथा इकाई समिति देशा चेम्बर लाङ्ग को आयोजनामा मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र ३९ औ मगर एकता दिवसको अवसर पारी आयोजित मगर एकता दिवस र यसको महत्व बारे वक्तृत्वकला प्रतियोगिता २०७७ मा बागलुङ जिल्ला बडिगाड १ हाल बुटवल निवासी बिपना दर्लामी मगरले प्रथम स्थान हात पार्न सफल भएकी छीन।
त्यसै गरी दोस्रो स्थानमा गोरखाकी सारदा राना मगर, तेस्रोमा पूर्व रुकुम की सनम बुढा मगर र सान्त्वनामा दाङ की बन्धना घर्ती मगर ले जितेकी थिईन।
फाल्गुन २ गते देखी फाल्गुन ७ गते सम्म खेलाईएको प्रतियोगिताको नतिजा भने फाल्गुन ९ गते सार्बजनिक गरेको थियो।
Like र जजको ५०/५०% मूल्यांकनको आधारमा नतिजा सार्बजनिक गरियको थियो भने प्रतियोगितामा विश्व भरी बाट १६ जनाको सहभागिता रहेको थियो।

निष्पक्ष नतीजाको लागि मूल्यांकन समितीमा श्याम राना मगर(संचारकर्मी),कविराज मगर
(अध्यक्ष नेपाल मगर सांस्कृतिक संघ) र इराधा झाँक्री मगर(मापा) रहनु भएको थियो।
बिजेताले नम्बर कति र पुरस्कार के पाए तल हेर्नुहोस
🌺🌺प्रथम बिजेता🌺🌺

🌺🌺 #हार्दिक_बधाई_तथा_शुभकामना 🌺🌺
१२ बर्ष माथिका वक्तृत्वकला प्रतियोगीता – २०७७
♦️ #प्रथम बनिन बागलुङ की #बिपना दर्लामीमगर♦️
———————————————-
✅ नाम:- बिपना दर्लामी मगर
✅ ठेगाना: बागलुङ बडिगाड- १
✅ हालको बसाई :- बुटवल
✅ प्राप्त मत:- ६८.२५ अंक
(like बाट-२४ अंक,जज बाट – ४४.२५ अंक)
✅ पुरस्कार :- रु.१०,०००/- + सम्मान पत्र

🌺🌺दोस्रो स्थान🌺🌺

🌺🌺 #हार्दिक_बधाई_तथा_शुभकामना 🌺🌺
१२ बर्ष माथिका वक्तृत्वकला प्रतियोगीता – २०७७
♦️ #दोस्रो बनिन गोरखा की #सारदा राना मगर♦️
———————————————-
✅ नाम:- सारदा राना मगर
✅ ठेगाना:- गोरखा
✅ प्राप्त मत:- ६६ अंक
(like बाट-२७ अंक,जज बाट – ३९ अंक)
✅ पुरस्कार :- रु.७,०००/- + सम्मान पत्र

🌺🌺तेस्रो स्थान🌺🌺

🌺🌺 #हार्दिक_बधाई_तथा_शुभकामना 🌺🌺
१२ बर्ष माथिका वक्तृत्वकला प्रतियोगीता – २०७७
♦️ #तेस्रो बनिन पूर्वी रुकुम की #सनम बुढा मगर♦️
———————————————-
✅ नाम:- सनम बुढा मगर
✅ ठेगाना:-पूर्वी रुकुम
✅ प्राप्त मत:- ६३ अंक
(like बाट-२६ अंक,जज बाट – ३७ अंक)
✅ पुरस्कार :- रु.५,०००/- + सम्मान पत्र

🌺🌺सान्त्वना स्थान🌺🌺

🌺🌺 #हार्दिक_बधाई_तथा_शुभकामना 🌺🌺
१२ बर्ष माथिका वक्तृत्वकला प्रतियोगीता – २०७७
♦️ #सान्त्वना बनिन दाङ की #बन्धना घर्ती मगर♦️
———————————————-
✅ नाम:- बन्धना घर्ती मगर
✅ ठेगाना:-दाङ
✅ हालको बसाई:- बाँके ,कोहोलपुर -५
✅ प्राप्त मत:- ५२.५ अंक
(like बाट-१७ अंक,जज बाट -३५.५अंक)
✅ पुरस्कार :- रु.३,०००/- + सम्मान पत्र

Note:- ३९ औ मगर एकता दिवस र यसको महत्व बारे वक्तृत्वकला प्रतियोगिता २०७७ फाल्गुन २ गते देखि फाल्गुन ७ गते सम्म संचालन भएको थियो।

#मुख्य प्रायोजक/आयोजक
🌺🌺नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशिया तथा इकाई समिति देशा चेम्बर लाङ्ग🌺🌺

✅✅संयोजक:- समस्त मगर संसार(magar sansar) Photo gallery एडमिन समिति परिवार✅✅

मगर संसार एडमिन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar